कपिलवस्तु ।
गायिका रितु शाहिको नयाँ गीत बारिमा गिदरी युटुबमा सार्वजनीक भएको छ ।
केहि समय अगाडिबाट सांगीतीक क्षेत्रमा आवद्धरहेर काम गरिहनु भएकी गायीका शाहिको यो गितको म्युजिक भिडियो बिष्णु सिन्जाली मगर युटुव च्यानल बाट बजारमा सार्वजनिक भएको हो ।

बजारमा यतिबेला बिभिन्न खाले लोक गीत सार्वजनिक भैइरहेका छन । यसै विचमा बारिमा गिदरी गीत नयाँ गीत बजारमा सार्बजनिक भएको हो ।पहिलाको जस्तै यो गितले पनि धेरै माया पाउने बिश्वास रहेको गायीका रितु साहिले बताइन् । दर्शक श्रोताले अन्य गीत मन पराएकै कारणले यो गित निकाल्न सफल भएको साहि बताउछिन ।

रितु साही र बिष्णु सिंजाली मगरले यो गीतमा आवाज दिनुभएको छ । हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने भउको कारण यस्ले सबैको मन जित्ने अपेक्षा रहेको गायक सिंजालीको भनाई छ । गितको शब्द लेखन संगीत संयोजन रमेश परियारले गरेका छन् । गितको मोडलमा बिमल अधिकारी र भुमिका चेपाङ लाई देख्न सकिन्छ भने गितको निर्देशन स्मृति तिमल्सिनाले गर्नुभएको छ ।