Saturday, June 14, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी | अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी | जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा | वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार | अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन | विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी | प्रतिनिधिसभाको बैठक आज, बजेट छलफल र संघीय निजामती विधेयक कार्यसूचीमा | मौसम अपडेट : यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना | कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय | नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

पालिका अध्यक्षलाई चप्पल हान्ने उपाध्यक्ष पक्राऊ

न्युज डेस्क न्युज डेस्क
पालिका अध्यक्षलाई चप्पल हान्ने उपाध्यक्ष पक्राऊ


सुर्खेत २ असार । जुम्ला गुठीचौर गाउँपालिका उपाध्यक्ष शान्तिकारी मल्ल भण्डारी अध्यक्ष दानबहादुर बुढालाई हातपात गरेको आरोपमा पक्राउ परेकी छन् । अध्यक्षले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकारसमेत खोसेको भन्दै उपाध्यक्षले असार ३१ गते थप्पड र चप्पल हानेको बताइएको छ ।उपाध्यक्ष भण्डारीले आफ्नो अधिकार पनि अध्यक्षले खोसेको आरोप लगाएकी थिइन् । अध्यक्ष बुढाले उनीमाथि कारबाहीको मागसहित जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएका छन् ।नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा उपाध्यक्षले बेइमानी गरेको अध्यक्षको आरोप छ ।
अध्यक्ष बुढाले भने ‘वार्षिक नीति तथा कार्यक्रम सभामा लैजाने अधिकार मसँग छ । त्यो अधिकार प्रयोग गरेर कार्यपालिकाका बैठकमा अनुमोदन गरी सभामा लैजाने तयारि गरेको थिएँ । बैठकमा उपाध्यक्ष आउनुभएन । अर्को दिन बैठक राख्दा उहाँ एकैचोटि छिरेर बजेट सिलिङ चाहियो भन्नुभयो । मैले आईटी सरलाई बजेट सिलिङ्ग प्रिन्ट गरेर दिनुस् भने । अगाडि बढ्दै आउनु भयो एक्कासी मेरो गालामा हिर्काउनु भयो । त्यसपछि एक्कासी चप्पल निकालेर हाल्न थाल्नुभयो निन्दनीय र अलोकतान्त्रिक घटना भयो ।
’अभद्र व्यवहारमा जाहेरी आएकोले कारबाही सुरू गरिएको जुम्लाका डीएसपी प्रल्हाद कार्कीले बताए । प्रहरीका अनुसार उपाध्यक्षलाई आज म्याद थपको तयारी छ । कार्यपालिकाको बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ ।गाउँपालिकाका अध्यक्ष बुढा नेपाली कांग्रेस र उपाध्यक्ष भण्डारी नेकपा एसबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी

कपिलवस्तु । काठमाडौंमा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनबाट कपिलवस्तु जिल्ला बाट बिष्णु...

Read more
अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन...

Read more
कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय

कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय

कपिलवस्तु । इस्लाम धर्मावलम्बीले बकर ईदको अवसरमा कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जेठ २५ गते...

Read more
नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट

नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट

कपिलवस्तु । जनप्रतिनिधि र कर्मचारीकै संरक्षणमा सगरहवा नाकामा ठेकेदारको बम्र्रलुट लाई छुट दिएको आरोप लागिरहेकै बेला कतिपय तथ्यले यसलाई पुष्टि...

Read more
मधुवन बनले सञ्चालन गर्‍यो फरक र प्रभावकारी तालिम, सहभागीहरू उत्साहित

मधुवन बनले सञ्चालन गर्‍यो फरक र प्रभावकारी तालिम, सहभागीहरू उत्साहित

बाणगङ्गा, कपिलवस्तु । बाणगङ्गा–८ स्थित मधुवन सामुदायिक वनले सीपमूलक कार्यक्रमअन्तर्गत तीन दिने प्रस्तावना लेखन तालिम सम्पन्न गरेको छ। विशेषगरी युवा,...

Read more
मधुबन सामुदायिक बनको आयोजनामा उपभोक्ता लक्षित प्रस्ताव लेखन तालिम

मधुबन सामुदायिक बनको आयोजनामा उपभोक्ता लक्षित प्रस्ताव लेखन तालिम

बाणगङ्गा, कपिलवस्तु । बाणगङ्गा नगरपालिका–८ मा रहेको मधुबन सामुदायिक बनले आफ्नो टोल भित्रका उपभोक्ताहरू—विशेषगरी युवायुवती तथा शिक्षित वर्गलाई लक्षित गरी...

Read more
लुम्बिनी प्रदेश सरकारद्वारा गणतन्त्र दिवसको भव्य तयारी, तीन दिन विशेष कार्यक्रम

लुम्बिनी प्रदेश सरकारद्वारा गणतन्त्र दिवसको भव्य तयारी, तीन दिन विशेष कार्यक्रम

कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस(२०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति...

Read more
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे विजयी

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।मंगलबार सम्पन्न...

Read more
कपिलवस्तुमा तस्करी बढ्दो, प्रहरीले बरामद गर्‍यो लाखौंको सामान

कपिलवस्तुमा तस्करी बढ्दो, प्रहरीले बरामद गर्‍यो लाखौंको सामान

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट विभिन्न चोरी पैठारीका सामान बरामद गरिएको छ । तस्करले भारतबाट चोरी निकासी गरि भन्सार छलेर ल्याएका...

Read more
झापाबाट विराटनगर जाँदै गरेका सांसदहरूको गाडी दुर्घटनाग्रस्त, सबै सकुशल

झापाबाट विराटनगर जाँदै गरेका सांसदहरूको गाडी दुर्घटनाग्रस्त, सबै सकुशल

मोरङ । झापाबाट विराटनगर जाँदै गरेका कोशी प्रदेशका सांसदहरु दुर्घटनामा परेका छन् ।सा‌सदहरु नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र...

Read more

भर्खरै प्रकाशित

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9862270263
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

प्रधान सम्पादक: पशुपति गिरी

सम्पादक: अनिस बन्जाडे

व्यवस्थापक: केशव खनाल

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media