काठमाडौं ।

,सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशमा आशिंक बदली भए पनि आज देशभरको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागे पनि क्रमशः हट्नेछ।

आगामी तीन दिन ठूलो बदली, वर्षा र हिमपातको खासै सम्भावना नरहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।