काठमाडौं ।
भूकम्प पीडितका लागि सरकारी कोषमा १३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ ।
कार्तिक १८ गतेदेखि शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
विभिन्न व्यक्ति तथा संस्थाबाट रकम संकलन भएको हो ।
कसले कति दिए ?