काठमाण्डौ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भूकम्पबाट ज्यान गुमाएका २७ जना र घाइते भएका ५३ जनाको नामावली सार्वजनिक गरेको छ ।

ज्यान गुमाउनेमध्ये १५ जना पुरुष र १२ जना महिला रहेका छन् । सानीभेरी गाउँपालिकामा ९ जना र आठबिसकोट नगरपालिकामा १८ जनाको ज्यान गएको छ ।

प्रहरीद्धारा सार्वजनिक नामावली