Saturday, June 14, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी | अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी | जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा | वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार | अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन | विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी | प्रतिनिधिसभाको बैठक आज, बजेट छलफल र संघीय निजामती विधेयक कार्यसूचीमा | मौसम अपडेट : यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना | कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय | नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

भारतले तिहारअघि नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने

न्युज डेस्क न्युज डेस्क
२०८० कार्तिक १७, शुक्रबार १९:४९ गते
भारतले तिहारअघि  नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने

काठमाडौं ।

नेपाललाई तिहारअघि नै २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउन भारत सहमत भएको छ ।

बजारमा चिनीको अभाव चुलिएपछि केही दिन अघि सरकारले भारतलाई छोटो बाटोबाट चिनी उपलब्ध गराइदिन माग गरेको थियो ।भारतीय दूतावासमार्फत भएको कूटनीतिक पहलमा भारतले चिनी दिन सहमति दिएको वाणिज्य मन्त्रालयलले जनाएको छ ।मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्रप्रसाद ठाकुरले भारतले दिनेमध्ये २० हजार मेट्रिकटन चिनी तिहार अगावै ल्याउने गरी खरिद प्रक्रिया थालेको बताए ।

‘हामीले कही दिन अघि गरेको प्रस्तावमा भारत चिनी उपलब्ध गराउन सहमत भएको छ,’ सहसचिव ठाकुरले अनलाइनखबरसँग भने, ‘तिहार अघि नै २० हजार मेट्रिक टन चिनी उपलब्ध गराउने गरी खरिदको प्रक्रिया सुरु भएको छ ।’

मन्त्रालयका अनुसार भारतसँग खरिद गर्न लागिएको २५ हजार मेट्रिकटन चिनी मध्ये २० हजार मेट्रिकटन चिनी भन्सार छुटको हुनेछ । यो चिनी अबको एक हप्ताभित्रै ल्याइने ठाकुरले बताए ।
यस्तै, बाँकी रहेको ५ हजार मेट्रिकटन चिनी भने तिहारपछि भन्सार छुटविना नै ल्याइने मन्त्रालयले जनाएको छ ।सहुलियतको २० हजार मेट्रिकटन चिनीको खरिद प्रक्रियाको लागि सरकारले शुक्रबार नै परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासमा पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ ।

भारतले नेपाललाई सरकारी कम्पनीबाटै चिनी बिक्री गर्ने र सो चिनी नेपालको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

साल्ट र खाद्यलाई १०-१० हजार चिनी

मन्त्रालयकाअनुसार सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी ल्याउन अनुमति दिएको छ । दुवै कम्पनीले तिहार अघिनै १० –१० हजार मेट्रिकटन चिनी खरिद गरेर ल्याएर बिक्री गर्ने मन्त्रालयले जनाएको छ ।

द्रुत प्रक्रियाबाट चिनी खरिदका लागि साल्ट ट्रेडिङको संयन्त्रले काम गरीरहेको र अहिले चिनीको गुणस्तर, मूल्यमा अन्तिम छलफलमा भइरहेको मन्त्रालयको भनाइ छ ।

‘सो चिनी भारतीय बजार मूल्यमा खरिद गर्ने र नेपालमा भन्सार छुट हुँदा सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध हुन्छ,’ ठाकुरले भने, ‘सबै उपभोक्ता र खुद्रा व्यापारीलाई उपलब्ध हुनेगरी चिनी वितरण गर्न सबै संयन्त्र लागेको छ । ’

मन्त्रालयलले चिनीको सहजताका लागि सरकारले सबै उपाय गरिरहेको भन्दै उपभोक्तालाई उच्च मूल्य र ठगीमा नपर्न आग्रह गरेको छ ।शुक्रबार मात्रै नेपाली चिनी उद्योगहरुबाट ३ हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङले खरिद गरेको र त्यो चिनी बिक्री सुरु भएको मन्त्रालयले जनाएको छ ।

साल्टले उद्योगबाट खरिद गरेको उक्त चिनी पनि बजारमा पठाउन सुरु भइसकेको मन्त्रालयले जनाएको छ । बजारमा चिनीको कृत्रिम भण्डारण हुनसक्नेतर्फ सचेत भएको र सुरक्षा संयन्त्रको परिचालन गरिएको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी

कपिलवस्तु । काठमाडौंमा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनबाट कपिलवस्तु जिल्ला बाट बिष्णु...

Read more
अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

पशुपति गिरी,कपिलवस्तु, जेठ २७। अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को २४औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी रहँदा लुम्बिनी प्रदेशबाट...

Read more
जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

बाणगंगा, कपिलवस्तु। महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजना र सामाजिक विकास डिभिजनको आर्थिक सहयोगमा बाणगंगा पुलचोकमा जुटको झोला बनाउने तालिम...

Read more
वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगारीमा सीमित मेनपावरहरुको सिन्डिकेट हल्ला निराधार रहेको बताएका छन् ।आइतबार...

Read more
अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन...

Read more
विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

कपिलवस्तु । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज पुनः स्कटल्याण्डसँग खेल्दैछ।स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज...

Read more
प्रतिनिधिसभाको बैठक आज, बजेट छलफल र संघीय निजामती विधेयक कार्यसूचीमा

प्रतिनिधिसभाको बैठक आज, बजेट छलफल र संघीय निजामती विधेयक कार्यसूचीमा

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण...

Read more
मौसम अपडेट : यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

मौसम अपडेट : यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी...

Read more
कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय

कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय

कपिलवस्तु । इस्लाम धर्मावलम्बीले बकर ईदको अवसरमा कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जेठ २५ गते...

Read more
नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट

नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट

कपिलवस्तु । जनप्रतिनिधि र कर्मचारीकै संरक्षणमा सगरहवा नाकामा ठेकेदारको बम्र्रलुट लाई छुट दिएको आरोप लागिरहेकै बेला कतिपय तथ्यले यसलाई पुष्टि...

Read more

भर्खरै प्रकाशित

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9862270263
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

प्रधान सम्पादक: पशुपति गिरी

सम्पादक: अनिस बन्जाडे

व्यवस्थापक: केशव खनाल

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media