Tuesday, May 13, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना | सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण | बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण | मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी | राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति | प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य | बागमती प्रदेशमा आज सार्वजनिक बिदा |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

पुष्पा टण्डनको मृत्युबारे छानबिन गर्न तिलोत्तमा नगरपालिकाको माग

न्युज डेस्क न्युज डेस्क
२०८० साउन ३२, बिहिबार १२:०० AM
पुष्पा टण्डनको मृत्युबारे छानबिन गर्न तिलोत्तमा नगरपालिकाको माग

बुटवल ।

रुपन्देहीको तिलोत्तमाकी एक महिलाको शंकास्पद मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ स्थित ड्राइभर टोलकी ३६ वर्षीय पुष्पा टण्डनको शव जंगलमा झुन्डिएको अवस्थामा भेटिएपछि निष्पक्ष छानबिनको माग गरिएको छ ।

आफन्त तथा स्थानीय एवम् नगरपालिकाले समेत घटना शङ्कास्पद देखिएकोले निष्पक्ष छानबिनको माग गरेको छ ।

पुष्पा टण्डनको शवको प्रकृति हेर्दासमेत शङ्कास्पद देखिएकाले निष्पक्ष छानबिन गरी घटनाको वास्तविक सत्य तथ्य सार्वजनिक गर्न तिलोत्तमा नगरपालिकाले आग्रह गरेको छ ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले बिहीबार विज्ञप्ति जारी गरी उनको शवको प्रकृति हेर्दासमेत शङ्कास्पद देखिएकाले घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रशासनसमक्ष माग गरेका हुन् ।

पुष्पा टण्डन साउन २७ गते कन्चन गाउँपालिकाको फायर लाइन जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका लागि प्रहरीले हाल ४ जनालाई पक्राउ गरेको छ ।

घटनाको पाँचौँ दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसाललाई पक्राउ गरेको हो । पुष्पाका आफन्तले उनीहरुविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

कपिलवस्तु । २५६९ औं बुद्ध जयन्तीको पावन अवसरमा सञ्चारिका समूह कपिलवस्तुले मानवीय सेवाको उदाहरणीय कार्य प्रस्तुत गरेको छ। समूहले सोमबार...

Read more
बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

काठमाण्डौ – शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ...

Read more
कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु । कपिलवस्तु बहुमुखी क्याम्पस (तौलिहवा) मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा अनुसार अध्यक्ष पदमा हरम शरीफ मुसलमान ९७ मतको अन्तरले...

Read more
अमृते सामुदायिक वन र वडाको सहकार्यमा सडक कालोपत्रे, अब सिँचाइ र आयआर्जनमा ध्यान

अमृते सामुदायिक वन र वडाको सहकार्यमा सडक कालोपत्रे, अब सिँचाइ र आयआर्जनमा ध्यान

वाणगंगा ।वाणगंगा नगरपालिका वडा नं. ९ मा रहेको अमृते सामुदायिक वन उपभोक्ता समूहले वडाको सहकार्यमा सामाजिक विकासको उद्देश्यसहित ७७० मिटर...

Read more
२३ वर्षपछि कानूनी फन्दामा : कपिलवस्तुबाट कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

२३ वर्षपछि कानूनी फन्दामा : कपिलवस्तुबाट कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

कपिलवस्तु । करिब २३ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी कपिलवस्तुमा पक्राउ परेका छन।शिवराज नगरपालिका–६ का ६१ वर्षीय सुकई...

Read more
ग्यालेक्सी क्लबको उदाहरणीय कार्य :  माहिराको उपचारमा एक लाख ३१ हजार रकम संकलन गरि हस्तान्तरण

ग्यालेक्सी क्लबको उदाहरणीय कार्य : माहिराको उपचारमा एक लाख ३१ हजार रकम संकलन गरि हस्तान्तरण

कपिलवस्तु ।कपिलवस्तुको ग्यालेक्सी युथ क्लबको पहलमा क्यान्सर पिडित माहिरा विश्वकर्माको सहयोगार्थ एक लाख ३१ हजार रकम संकलन गरेको छ ।६...

Read more
मौसम अपडेट : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी प्रदेशका पहाडी भूभागमा आज हल्का वर्षाको सम्भावना

काठमाडौं । बागमतीसहित चार प्रदेशका पहाडी भूभागमा मंगलबार हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती, गण्डकी र लुम्बिनी...

Read more
त्रिशक्ति सामुदायिक वनको अध्यक्षमा नाथुराम चौधरी निर्वाचित, सचिव बाहेक प्यानल  नै विजयी

त्रिशक्ति सामुदायिक वनको अध्यक्षमा नाथुराम चौधरी निर्वाचित, सचिव बाहेक प्यानल नै विजयी

कपिलवस्तु । त्रिशक्ति सामुदायिक वन उपभोक्ता समुह बाणगंगा ८ कपिलवस्तुको अध्यक्षमा नाथुराम चौधरी निर्वाचित हुनुभएको छ । वनको ७ औं...

Read more
‘प्रदिप कम्प्युटर एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ्ग ईन्स्टिच्युट’ अब बाेडगाउँमा

‘प्रदिप कम्प्युटर एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ्ग ईन्स्टिच्युट’ अब बाेडगाउँमा

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं.८ बोडगाउँमा प्रदिप कम्प्युटर एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ्ग ईस्टिच्युट संचालनमा आएको छ । शुक्रबार एक...

Read more
ब्राईट लुम्बिनीद्धारा सिओई  विद्यार्थीहरूलाई विदाई तथा भव्यरूपमा सम्मान

ब्राईट लुम्बिनीद्धारा सिओई विद्यार्थीहरूलाई विदाई तथा भव्यरूपमा सम्मान

कपिलवस्तु । शैक्षिक क्षेत्रमा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले सिओई प्राप्त...

Read more

भर्खरै प्रकाशित

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media