Monday, May 12, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी | राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति | प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य | बागमती प्रदेशमा आज सार्वजनिक बिदा | आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित | मौसम अपडेट : देशभर आंशिकदेखि साधारण बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना | आज संघीय संसदको दुवै सदनको बैठक बस्दै |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

विश्वकप क्रिकेटमा भारतले इंग्ल्याण्डविरुद्ध २२९ रन बनायो

न्युज डेस्क न्युज डेस्क
२०८० कार्तिक १२, आइतवार १२:०० AM
विश्वकप क्रिकेटमा भारतले इंग्ल्याण्डविरुद्ध २२९ रन बनायो

काठमाडौं । विश्वकप क्रिकेटमा भारतले इंग्ल्याण्डविरुद्ध २२९ रन बनाएको छ । लखनउमा पहिला ब्याटिङ गरेको भारतले ५० ‌ओभरमा ९ विकेट गुमाउँदै २२९ रन बनाएको हो ।जारी विश्वकपमा अपराजित रहेको भारतले पहिलो पल्ट पहिला ब्याटिङ गरेको हो र यो उसको सबैभन्दा कमजोर ब्याटिङ प्रदर्शन हो । यसअघिका पाँचै खेलमा दोस्रो ब्याटिङ गरेर भारतले लक्ष्य भेट्टाएको थियो ।

इंग्ल्याण्डविरुद्धको खेलमा टिमको स्कोर २६ रन हुँदा ओपनर शुभमन गिल व्यक्तिगत ९ रनमा आउट भए पनि अर्का ओपनर रोहित शर्माले भारतको पाली सम्हालेका थिए । उनले ८७ रन बनाए ।रोहितले चौथो विकेटका लागि केएल राहुलसँग ९१ र पाँचौँ विकेटका लागि सूर्यकुमार यादवसँग ३३ रनको साझेदारी गरे ।केएल राहुलले ३९ रन बनाए भने सूर्यकुमार यादव अर्धशतक पूरा गर्नबाट १ रनले चुके । यादवले आठौं विकटका लागि जसप्रित बुमराहसँग ३० रनको साझेदारी गरे ।इंग्ल्याण्डका डेबिड विल्लीले ३ तथा क्रिश वेक्स र अदिल रसिदले समान २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्वारा जिल्ला स्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता वैशाख १८ गते हुँदै

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्वारा जिल्ला स्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता वैशाख १८ गते हुँदै

कपिलवस्तु । कपिलवस्तुमा जिल्ला स्तरीय पुरुष डबल ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ। नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलवस्तुकाे आयोजनामा पहिलो...

Read more
ग्यालेक्सी युवा क्लबद्वारा सरसफाई अभियान जारी, जीतपुर चोकमा झण्डा अनावरण

ग्यालेक्सी युवा क्लबद्वारा सरसफाई अभियान जारी, जीतपुर चोकमा झण्डा अनावरण

कपिलवस्तुको बाणगंगामा सक्रिय ग्यालेक्सी युवा क्लबले ‘एक घर, एक पसल, एक व्यक्ति’ सरसफाई अभियान आज चारनम्बर चोकमा सरसफाई सम्पन्न गरेको...

Read more
तराई मधेसमा शीतलहरले अत्यधिक चिसो, जनजीवन प्रभावित

तराई मधेसमा शीतलहरले अत्यधिक चिसो, जनजीवन प्रभावित

कपिलवस्तु । तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थालेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण तराई मधेसको...

Read more
१५औं कपिलवस्तु महोत्सव : भोलि चर्चित गायक शिव परियार आउने

१५औं कपिलवस्तु महोत्सव : भोलि चर्चित गायक शिव परियार आउने

कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको १३औं दिन सोमबार चर्चित आधुनिक गायक शिव परियार आउने भएका छन् । सोमबार शिवसंगै स्थानीय...

Read more
कपिलवस्तु जिल्ला फुटबल लिग-२०८१ सुरु

कपिलवस्तु जिल्ला फुटबल लिग-२०८१ सुरु

बाणगंगा । कपिलवस्तु जिल्ला फुटबल लिग(२०८१ सुरु भएको छ । कपिलवस्तु जिल्ला फुटवल संघले आयोजनामा उक्त लिग बुधबारबाट सुरु भएको...

Read more
कपिलवस्तुमा आज देखि जिल्ला स्तरिय ‘नकाउट क्रिकेट प्रतियोगिता’ सुरू

कपिलवस्तुमा आज देखि जिल्ला स्तरिय ‘नकाउट क्रिकेट प्रतियोगिता’ सुरू

कपिलवस्तु । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुको आयोजनामा यहि असोज १७ गते अर्थात भोलि देखि जिल्ला स्तरिय अन्तरपालिका ‘नकाउट...

Read more
वडा नं ८ मा भव्यताका साथ ३४औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईयो

वडा नं ८ मा भव्यताका साथ ३४औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईयो

बाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ३४औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । राष्ट्रिय जेष्ठ नागरिक समाज...

Read more
कपिलवस्तुको राजापानीमा नयाँ खेल ‘पोन्ड क्रस कन्टेस्ट ह्विथ रोप’ हुदैं

कपिलवस्तुको राजापानीमा नयाँ खेल ‘पोन्ड क्रस कन्टेस्ट ह्विथ रोप’ हुदैं

कपिलवस्तु । दशैँ, तिहार र छठ पर्वको अवसर पारी लायन्स तथा लियो क्लव अफ कपिलवस्तुले यस वर्ष बाणगंगामा गर्न लागेको...

Read more
टी–ट्वेन्टी सिरिजअन्तर्गत नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दै

टी–ट्वेन्टी सिरिजअन्तर्गत नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दै

काठमाडौ । त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजअन्तर्गत नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दैछ।क्यानडाको किङ सिटीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल...

Read more
उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

अहिलेसम्म देशभर बाढीपहिरोबाट ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता

काठमाडौ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी...

Read more

भर्खरै प्रकाशित

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media