Tuesday, May 13, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना | सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण | बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण | मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी | राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति | प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य | बागमती प्रदेशमा आज सार्वजनिक बिदा |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

रुपन्देहीबाट ४० लाखको अवैध सामान बरामद

न्युज डेस्क न्युज डेस्क
२०८० साउन २७, शनिबार १२:०० AM
रुपन्देहीबाट ४० लाखको अवैध सामान बरामद

 

बुटवल ।

रुपन्देही प्रहरीले दुई दिनमा ४० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । शुक्रवार सीमावर्ती क्षेत्रबाट भन्सार छली गरेर ल्याएका विविध सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो ।

जसमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ बेथरीबाट २७ लाख ४७ हजार ४ सय बराबरको अवैध सामग्री बरामद गरिएको छ ।इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले ना ३ ख ४४१३ नम्बरको ट्रकबाट भन्सार छलेर ल्याइएको कपडा १ हजार ५१४ मिटर, साडी ४७४ पिस, सुट ५०८ पिस, ब्लाउज ५५ पिस, लेङ्गा ५ पिस, पेटीकोट ६ पिस, सल २७ पिस, लुङ्गी १२ पिस, जेन्स कट्टु ८५ पिस, सेण्डो भेष्ट ८० पिस, सुति साडी ९२ पिस र टप्स ४६ पिस नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

यस्तै, बिहीवार रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ सेमरहवा चोकबाट १२ लाख ६२ हजार २ सय बराबरको सामान बरामद भएको छ । एसपी विकका अनुसार इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लु १ च ५८३१ नम्बरको पिकअपमा ल्याउँदै गरेको अवस्थामा माला १ बोरा, जेन्स गेम कट्टु ८३६ पिस, लेमिनेसन पेपर १२ पेटी र क्लिप १ बोरा नियन्त्रणमा लिइएको हो ।

यस्तै, प्रहरीले ट्रक चालक स्याङजा पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ४० वर्षीय लालबहादुर विक, पिकअप चालक नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ८ का ३७ वर्षीय संगितकुमार खरबिनलाई पनि नियन्त्रणमा लिएको छ ।

बरामद सामान र सवारी साधनसहित उनीहरूलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।​

गैरकानूनी काम गर्ने जो कसैलाई पनि नछाड्ने एसपी भरतबहादुर विकले बताएका छन् । अवैध रुपमा हुने गतिविधिलाई निरूत्साहित पार्दै समाजमा शान्ति, सुरक्षा र अमनचैन कायम गर्ने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

काठमाण्डौ – शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ...

Read more
लुम्बिनीमा ५ वर्षदेखि थन्किएका बस आजदेखि परीक्षणका रूपमा सञ्चालनमा

लुम्बिनीमा ५ वर्षदेखि थन्किएका बस आजदेखि परीक्षणका रूपमा सञ्चालनमा

रुपन्देही । लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको आजदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ ।...

Read more
आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

बुटवलको तिनाउ पुलमा जिप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

कपिलवस्तु । बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भ ई पल्टिँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा...

Read more
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले दशैं विदामा सरकारी गाडी प्रयोग नगर्ने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले दशैं विदामा सरकारी गाडी प्रयोग नगर्ने

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दशैं विदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् ।गृह जिल्ला अर्घाखाँची जाँदा आचार्यले दशैं...

Read more
नवलपरासीको दाउन्नेमा सडक भासिँदा नारायणघाट,बुटवल सडकखण्ड अवरुद्ध

नवलपरासीको दाउन्नेमा सडक भासिँदा नारायणघाट,बुटवल सडकखण्ड अवरुद्ध

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड अवरुद्ध भएको छ। नवलपरासीको दाउन्नेमा सडक भासिएको र होङ्सी सिमेन्टको विद्युत आपूर्ति गर्ने...

Read more
एमालेको निर्णय : लुम्बिनी प्रदेश सभा सदस्यलाई आचारसंहिता लागू

एमालेको निर्णय : लुम्बिनी प्रदेश सभा सदस्यलाई आचारसंहिता लागू

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । देउखुरीमा बसेको बैठकले...

Read more
विभिन्न स्थानमा सडक दुर्घटनामा परी पाँच जनाको ज्यान गयो

ट्रक ठक्करबाट रुपन्देहीमा एक पैदलयात्रीको मृत्यु

बुटवल, ०६ भदौ । रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६...

Read more
बुटवलका दुई फेन्सी पसलमा आगलागी : करिब डेढ करोडको क्षति

बुटवलका दुई फेन्सी पसलमा आगलागी : करिब डेढ करोडको क्षति

रुपन्देही। बुटवलको संगमपथमा गयराती दुई फेन्सी पसलमा भएको आगलागीबाट करिब डेढ करोडको नोक्सान भएको छ । संगमपथस्थित बुटवल उद्योग वाणिज्य...

Read more
लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्न पहल गरेको छु :  प्रधानमन्त्री

लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्न पहल गरेको छु : प्रधानमन्त्री

बुटवल। प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथाशिघ्र छिटो पूरा गर्न पहल गरिरहेको बताएका...

Read more
पाल्पाको रानीमहलमा जीप दुर्घटना : ६ जनाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ जना घाइते

बुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आज बिहान एक महिलाको ज्यान गएको छ । बुटवल–१३ झोलुङ्गे पुल नजिकै...

Read more

भर्खरै प्रकाशित

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media