Saturday, June 14, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी | अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी | जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा | वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार | अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन | विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी | प्रतिनिधिसभाको बैठक आज, बजेट छलफल र संघीय निजामती विधेयक कार्यसूचीमा | मौसम अपडेट : यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना | कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय | नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

परिचयपत्र नभएका नेपालीलाई भारत जान रोक

न्युज डेस्क न्युज डेस्क
परिचयपत्र नभएका नेपालीलाई भारत जान रोक

बाँके , ६ साउन । यहाँस्थित नेपाल–भारत नाका जमुनाहमा एक्कासि भारतीय सुरक्षाकर्मीले सुरक्षा जाँचमा कडाइ गर्दै सीमापारि जान आउनका लागि पहिचानसहितको आधिकारिक परिचयपत्र अनिवार्य गरेका छन् ।
एक दिन पहिलेसम्म सामान्य रूपमा जाँच गराएर दुवै देशका नागरिकहरू नाका वारपार गर्दै आएकामा बिहीबार अपराह्नदेखि नाकामा तैनाथ भारतीय सुरक्षा निकाय एसएसबीले एक्कासि सुरक्षामा कडाइ गर्दै नागरिकता वा अन्य कुनै आधिकारिक परिचयपत्र भएकालाई मात्र आवागमन गर्न दिइरहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–११ का सुरेश कश्यप उपचारका लागि सीमापारि बहराइच जान शुक्रबार नाकामा पुग्दा उहाँलाई नागरिकता देखाएर मात्र जान पाउने भनी फिर्ता गरिएको कश्यपले बताउनुभयो ।
उहाँले नागरिकता नबोकेका धेरै नेपालीलाई एसएसबीले भारत छिर्न नदिएर फिर्ता पठाएको बताउनुभयो । कश्यपका अनुसार नागरिकता देखाएपछि पनि धेरै बेर केरकार गरेर मात्र प्रवेश दिने गरिएको बताउनुभयो ।
एसएसबीले नाका पार गर्ने नेपालीसँग नागरिकता र मतदाता परिचयपत्र माग्ने गरेको छ भने भारतीय नागरिकसँग आधार कार्ड माग्ने गरेको छ । नाकामा आवागमन गर्ने दुवै देशका नागरिकलाई कडा सुरक्षा जाँच गरेर मात्रै छोड्ने गरिएको पाइएको छ ।
नाकामा तैनाथ एसएसबीका एक जना अधिकारीसँग सोबारेमा जानकारी माग्दा केन्द्र सरकारले नेपाली नागरिकता वा अन्य पहिचानपत्रबिना प्रवेश गर्न नदिन आफूहरूलाई निर्देशन दिएकाले यस्तो गरिएको बताउनुभयो ।
उहाँले नाम प्रकाशित नगर्ने सर्तमा भन्नुभयो, “हामीलाई केन्द्रबाट जे आदेश आउँछ, हामीले त्यही नै पालना गर्ने हो । अहिले नाकामा अति नै कडाइ गर्नुका साथै नागरिकता नभएका नेपाली र आधार कार्ड नभएका भारतीयलाई प्रवेश गर्न नदिनु भनिएको छ, सोही गर्दै छौँ ।”
सोबारेमा बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीसँग जानकारी माग्दा उहाँले परिचयपत्र देखाएर आउने जाने पहिलेबाट नै भइरहेको जनाउँदै सोबारेमा आधिकारिक रूपमा नयाँ जानकारी केही नआएको बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नाकामा आवागमन गर्नेलाई परिचयपत्र देखाएर आवागमन गर्न दिने कुरा पहिलेदेखि नै भइरहेको विषय भएको बताउनुभयो । उहाँले सो नियमलाई अहिले भारतीय सुरक्षाकर्मीले कडा रूपमा कार्यान्वयन गरेको हुन सक्ने जनाउँदै सोबारेमा जिल्ला प्रशासनलाई नयाँ कुनै जानकारी नआएको बताउनुभयो । प्रजिअ आचार्यले नाकामा समय अवस्था र परिस्थिति हेरेर सुरक्षा व्यवस्था मिलाउने दुवै देशको सुरक्षा निकायको आन्तरिक कार्य भएको पनि प्रस्ट पार्नुभयो । गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

उपाध्यक्ष घिमिरेको चीन यात्रा : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व

उपाध्यक्ष घिमिरेको चीन यात्रा : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व

कपिलवस्तु । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार अपराह्न चीनको शान्सी प्रान्तको सियान...

Read more
शिक्षक छन्, विद्यार्थी छैनन् : बेनीमा दुई विद्यालय बन्द

शिक्षक छन्, विद्यार्थी छैनन् : बेनीमा दुई विद्यालय बन्द

म्याग्दी । विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा...

Read more
बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

कपिलवस्तु । बाणगंगा नगरपालिका–४ गजेहडास्थित चारनम्बर–तौलिहवा सडकखण्डमा निर्माण गरिएको भगवान गौतम बुद्धको मूर्ति सोमबार अनावरण गरिएको छ। २५६९ औं बुद्ध...

Read more
नेपाल खेलकुद महासंघ कपिलवस्तुद्वारा जिल्ला स्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता वैशाख १८ गते हुँदै

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्वारा जिल्ला स्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता वैशाख १८ गते हुँदै

कपिलवस्तु । कपिलवस्तुमा जिल्ला स्तरीय पुरुष डबल ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ। नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलवस्तुकाे आयोजनामा पहिलो...

Read more
ग्यालेक्सी युवा क्लबद्वारा सरसफाई अभियान जारी, जीतपुर चोकमा झण्डा अनावरण

ग्यालेक्सी युवा क्लबद्वारा सरसफाई अभियान जारी, जीतपुर चोकमा झण्डा अनावरण

कपिलवस्तुको बाणगंगामा सक्रिय ग्यालेक्सी युवा क्लबले ‘एक घर, एक पसल, एक व्यक्ति’ सरसफाई अभियान आज चारनम्बर चोकमा सरसफाई सम्पन्न गरेको...

Read more
तराई मधेसमा शीतलहरले अत्यधिक चिसो, जनजीवन प्रभावित

तराई मधेसमा शीतलहरले अत्यधिक चिसो, जनजीवन प्रभावित

कपिलवस्तु । तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थालेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण तराई मधेसको...

Read more
१५औं कपिलवस्तु महोत्सव : भोलि चर्चित गायक शिव परियार आउने

१५औं कपिलवस्तु महोत्सव : भोलि चर्चित गायक शिव परियार आउने

कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको १३औं दिन सोमबार चर्चित आधुनिक गायक शिव परियार आउने भएका छन् । सोमबार शिवसंगै स्थानीय...

Read more
वडा नं ८ मा भव्यताका साथ ३४औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईयो

वडा नं ८ मा भव्यताका साथ ३४औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईयो

बाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ३४औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । राष्ट्रिय जेष्ठ नागरिक समाज...

Read more
उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

अहिलेसम्म देशभर बाढीपहिरोबाट ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता

काठमाडौ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी...

Read more
मौसम अपडेट : आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव छ। बंगालको खाडीमा विकसित भएको...

Read more

भर्खरै प्रकाशित

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9862270263
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

प्रधान सम्पादक: पशुपति गिरी

सम्पादक: अनिस बन्जाडे

व्यवस्थापक: केशव खनाल

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media