Thursday, May 15, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना | महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन | मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना | सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण | बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण | मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी | राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

उद्योगमा भएको दुर्घटनामा १३ मजदुर घाइते : धरापमा परे २ महिला

न्युज डेस्क न्युज डेस्क
२०८० साउन ५, शुक्रबार ६:४७ AM
उद्योगमा भएको दुर्घटनामा १३ मजदुर घाइते : धरापमा परे २ महिला


पाल्पा ५ साउन ।पाल्पाको सर्देवास्थित सिजी सिमेन्ट कम्पनीभित्रको चेन चुँडिदा १३ जना कामदार घाइते भएका छन् । बुधबार बेलुकी पौने ४ बजेतिर सिजी सिमेन्ट कम्पनीमा इटा वारपार गर्न बनाइएको चेन चुँडिदा १३ फिट माथिबाट खसेर १३ जना कामदार घाइते भएका हुन् ।घाइते हुनेमा रैनादेवी छहरा– ३, का पदम सोमै, सोही स्थानका चिन्तबहादुर डंगोल र भुवनपोखरीकै सुमन नेपाली रहनुभएको छ । यस्तै नवलपरासी सुनवलका लिलबहादुर गुरुङ्, कपिलवस्तुका महेश बराम, कमल पासी, उमेश पासी, रुपन्देही देवदहका यमबहादुर विक, सोहनलाल जैसी र अक्सर मिसर रहनुभएको छ ।
घाइतेहरूको अहिले लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर र केहीको अवस्था मध्यम् रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो । अधिकांश उपचारपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ । १३ जनामध्ये तीन जना भने उपचार नगरी घरतर्फ लागेको बताइएको छ । तर कसरी चुँडियो भन्ने अनुसन्धान भइरहेको छ ।
यता तानसेन–७, लामीडाँडामा मकै जोगाउन थापिएको विद्युतीय धरापमा परी दुई जना महिला गम्भीर घाइते भएका छन् । मकै जोगाउन बाँदरलाइ स्थानीय सोम आलेको बारीमा थापिएको विद्युतीय धरापमा परी दुई जना महिला घाइते भएका हुन् ।घाइते हुनेमा स्थानीय ३१ वर्षकी विजिता आले र ३८ वर्षकी तिलु थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो । बुधबार दिउँशो पौने ४ बजेतिर बारीमा घाँस काट्न जाने क्रममा उनीहरू धरापमा परेको उहाँले बताउनुभयो ।घाइते दुबैको अवस्था गम्भीर रहेको र हाल लुम्विनी मेडिकल कलेज प्रभासमा उपभार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनि थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

कपिलवस्तुमा चन्दा विवादमा हत्या, २ जना पक्राउ

कपिलवस्तुमा चन्दा विवादमा हत्या, २ जना पक्राउ

कपिलवस्तु । चन्दा संकलन गरेको रकमको हिसाबकिताब नबुझाई हिनामिना गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट फुटेको नेकपा माहावीर...

Read more
सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान

सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरी रुपन्देही ल्याइएका गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसँग मंगलवार लामो बयान...

Read more
मौसम अपडेट : आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

मौसम अपडेट : देशका केही ठाउँमा समान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । आज देशका धेरै ठाउँमा सामान्य बदली र केही ठाउँमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको...

Read more
विजयनगर गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

विजयनगर गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सभाहल खडैचामा आर्थिक वर्ष २०८०र०८१...

Read more
संस्कृती संरक्षणका निम्ति पालिकाले बजेट विनियोजन गर्छ : उप-प्रमुख थारु

संस्कृती संरक्षणका निम्ति पालिकाले बजेट विनियोजन गर्छ : उप-प्रमुख थारु

कपिलबस्तु । बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी थारुले थारु समुदायको पुरानो गरगहना, पोसाक पछिल्लो समय लोप हुदै गएको प्रति...

Read more
सत्ता साझेदार दलहरूको बैठक आज बस्दै

सत्ता साझेदार दलहरूको बैठक आज बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको...

Read more
बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प

काठमाडौं ।बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको...

Read more
आज बिहान साढे ७ बजे खोला तर्ने क्रममा जलविद्युत् परियोजनाका मजदुर बेपत्ता

बाणगंगा -८,माेर्मीमा खोलामा डुबेर २ जनाकाे मृत्यु

कपिलवस्तु ।कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ८ मोर्मीमा पोखरीमा डुवेर २ जनाको मृत्यु भएको छ । बाणगंगा- ८ निवासि प्रतिक भण्डारी...

Read more
डिजिटल भुक्तानीमा सेवाग्राही ठगिने अवस्था हटाउन सांसद गाैतमकाे माग

डिजिटल भुक्तानीमा सेवाग्राही ठगिने अवस्था हटाउन सांसद गाैतमकाे माग

काठमाडौं । नेपाल कांग्रेसकी सांसद प्रतिमा गौतमले डिजिटल भुक्तानी सेवाको शुल्कमा भ्याट लाग्दा डिजिटल बैंकिङ कारोबार महँगिएको भन्दै सरकारको ध्यानकर्षण...

Read more
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो...

Read more

भर्खरै प्रकाशित

मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना

मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना

महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन

महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media