Saturday, June 14, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी | अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी | जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा | वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार | अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन | विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी | प्रतिनिधिसभाको बैठक आज, बजेट छलफल र संघीय निजामती विधेयक कार्यसूचीमा | मौसम अपडेट : यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना | कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय | नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

किसानका नाममा अरुले अनुदान हुत्याउन दिन्न : कृषिमन्त्री

न्युज डेस्क न्युज डेस्क
किसानका नाममा अरुले अनुदान हुत्याउन दिन्न : कृषिमन्त्री


वाँके २३ असार ।लुम्बिनी प्रदेशका कृषि तथा भुमि ब्यवस्थामन्त्री भण्डारीलाल अहिरले प्रदेश सरकारले गरिब र विपन्न तथा वास्तविक किसानलाई कृषि उत्पादनमा सहयोग गर्ने बताउनुभएको छ । उहाँले किसानको नाममा ठूलाबडाले सरकारीको सहयोग लिनेगरेको गुनासो बारम्बार आउनेगरेको जनाउँदै सो बारेमा वर्तमान सरकार गम्भीर र सचेत रहेको बताउनुभयो ।शनिबार नेपालगञ्जस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा आयोजना गरिएको एक कार्यक्रममा बाँकेका पशुपंछीपालक किसानलाई निःशुल्क कृषि उपकरण र चल्ला वितरण गर्दै मन्त्री अहिरले सो कुरा बताउनुभएको हो । सो अवसरमा उहाँले पशुपंछी उत्पादन बृद्धि गर्दै किसानलाई व्यावसायिक कार्यतर्फ आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले विभिन्न प्रकारका कार्यक्रम र योजना बनाइरहेको बताउनुभयो ।
सो अवसरमा मन्त्री अहिरले बाँकेका २३ जना किसानलाई च्याप कटर मेसिन र पम्पिङसेट मेसिन वितरण गर्नुभयो । उहाँले गरिब, अल्पसंख्यक तथा दलित समुदायका २० जनालाई जनही ५० वटाको दरले कुखुराको चल्ला पनि वितरण गर्नुभयो । कृषि उपकरण र चल्ला पाएका किसानले पहिलो पटक सरकारी सहयोग पाएको जनाउँदै यसबाट उत्पादन बृद्धिका लागि विशेष सहयोग पुग्ने आशा प्रकट गर्नुभयो । सो अवसरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगन्जका प्रमुख कमला अधिकारीले बाँकेका अधिकांश किसानले आधुनिक उपकरणमार्फत आधुनिक तरिकाले कृषि र पशुपालन गर्दैआएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

बर्षौंदेखि डुबानले हैरान बोडगाउँमा अब नव प्रभात वन र नगरको साथ

बर्षौंदेखि डुबानले हैरान बोडगाउँमा अब नव प्रभात वन र नगरको साथ

पशुपति गिरी, वाणगंगा। वाणगंगा नगरपालिका–८ मा रहेको नव प्रभात सामुदायिक वन उपभोक्ता समूह नगरपालिकासँगको सहकार्यमा बोडगाउँ बजार क्षेत्रलगायत विभिन्न स्थानमा...

Read more
मौसम अपडेट : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भागमा बिहीबार वर्षा र हिमपातको सम्भावना छ। नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो। मौसम...

Read more
सिनर्जीको चार स्थानमा एकै पटक एकाईगत सभा सम्पन्न

सिनर्जीको चार स्थानमा एकै पटक एकाईगत सभा सम्पन्न

कपिलवतु । एकाईगत रुपमा शनिवार एकै पटक चार स्थानमा सभा सम्पन्न भएका छन् । जस अनुसार जीतपुर स्थित एकाइगत सभा...

Read more
नेपाल किसान ट्रेक्टर समितिको २०औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल किसान ट्रेक्टर समितिको २०औं वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु । नेपाल किसान ट्रेक्टर समितिको २०औं वार्षिक साधारण सभा सकिएको छ । उक्त कार्यक्रम समितिको बाणगंगा नगरपालिका ८ पुलचोकमा...

Read more
जनसेवा कृषि सहकारी सस्था मोतिपुरको १७ औं बार्षिक साधारणसभा सम्पन्न

जनसेवा कृषि सहकारी सस्था मोतिपुरको १७ औं बार्षिक साधारणसभा सम्पन्न

कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले स्थानीय उत्पादन प्रयोग गरी अर्थतन्त्र बिकास गर्नुपर्ने बताउनु भएको छ । जनसेवा...

Read more
मधुवन सामुदायिक वनको १९ औं साधारण सभा सम्पन्न

मधुवन सामुदायिक वनको १९ औं साधारण सभा सम्पन्न

पशुपति गिरी, भदौ ३१ बाणगंगा ।सम्वृद्धिका लागि वन भन्ने मूल नाराका साथ वाणगंगा ८ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता...

Read more
साढे १४ करोड कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

साढे १४ करोड कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

कपिलवस्तु । कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ३१ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ...

Read more
ह्वात्तै बढ्यो प्याजको मुल्य, प्रतिकिलो १३० रुपैयाँ

ह्वात्तै बढ्यो प्याजको मुल्य, प्रतिकिलो १३० रुपैयाँ

कपिलवस्तु । नेपाली बजारमा केही दिनयता प्याजको मूल्य ह्वात्तै बढेको छ। एक महिनामा प्याजको मूल्य ६० प्रतिशतले बढेको कालीमाटी फलफूल...

Read more
सामुदिायक वन उपभोक्ता महासंघ कपिलवस्तुले मनार्यो २९ औँ स्थापना दिवस

सामुदिायक वन उपभोक्ता महासंघ कपिलवस्तुले मनार्यो २९ औँ स्थापना दिवस

पशुपति गिरी,कपिलवस्तु । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कपिलवस्तुले २९ औँ स्थापना दिवस मनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ...

Read more
मधुवन सामुदायिक वनले गर्यो उपभोक्ताको क्षमता अभिवृद्धिका लागि सामग्री वितरण

मधुवन सामुदायिक वनले गर्यो उपभोक्ताको क्षमता अभिवृद्धिका लागि सामग्री वितरण

कपिलवस्तु । मधुवन सामुदायिक वन उपभोक्ता समुहले क्षमता अभिवृद्धिका लागि विभिन्न सामग्री प्रदान गरेको छ । वनले आफ्ना उपभोक्ताहरूको क्षमता...

Read more

भर्खरै प्रकाशित

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9862270263
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

प्रधान सम्पादक: पशुपति गिरी

सम्पादक: अनिस बन्जाडे

व्यवस्थापक: केशव खनाल

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media