काठमाडौं ।
सोमबार काठमाडौंमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

नयाँ बानेश्वरस्थित सिभिल राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ जना र थप १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।