कपिलवस्तु । कपिलवस्तु जिल्लामा अनुदानको मलसहित एकजना पक्राउ परेका छन ।जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित पचेहरामा १ सय २ बोरा अनुदानको मल सहीत एक जना पक्राउ परेका हुन ।
कृषकहरुकालागि आएको अनुदानको युरिया र डिएपी मल गोरखनाथ बनियाको घरमा लुकाई राखेको अवस्थामा फेला पारेको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय पिपरामा लगिएको छ ।घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरी बताएको छ ।