२०८२ भदौ २४ गते “राष्ट्रपति रामचन्द्र पौडेलले पनि दिए पदबाट राजीनामा” शीर्षकमा प्रकाशित समाचारमा त्रुटि भएकोप्रति ध्यानाकर्षण भएको छ।
सो समाचार सत्य नठहरिएकाले हामी यस सम्बन्धमा क्षमायाचना गर्दै भुल सुधार गर्दछौं।
राष्ट्रपति पौडेलले राजीनामा नदिएको पुष्टि भएको छ।
साझाडायरी डटकम (sajhadiary.com)