काठमाडौँ ।

सर्वोच्च अदालतले आगामी आइतबारदेखि आफ्नो सेवा सांकेतिक रूपमा सञ्चालन गर्ने भएको छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको सहभागितामा बसेको पूर्ण बैठक (फुल कोर्ट)ले बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनहरूको सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो ।