अर्घाखाँची।

दुवईमा अर्घाखाँचीकी एक चेलीको दुखद निधन भएको छ।

झन्डै एक बर्ष अघाडी रोजगारीको शिलशिलामा दुवई पुगेकी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानकी राधा घिमिरेको घरको छत बाट खसेर चैत्र २४ गते अर्थात अप्रिल ६ गते शनिवार दुस्खद निधन हुन् पुगेको बुझीएको छ।

अन्दाजी २८र२९ बर्षिया मृतक राधा घिमिरेको घटना गम्भीर र रहस्यमय रहेको दुवई प्रहरी ले जनाएको छ। घटना को सुष्म रुपमा सत्य तथ्य अनुसन्धान भईरहेको बुझीएको छ।यद्वापी घटनाको बिस्तृत जानकारी आउँन बाँकी रहेको छ।