कपिलवस्तु । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताउनुभयो । जरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भुकम्पले रूकुम पश्चिमको आठबिकोट नगरपालिका १२ मा अहिले सम्म ४ जनाकाे मृत्यु भएको खबर त्यहाँका वडा अध्यक्ष खम्बु कुसारी ले जानकारी दिनुभयो । थप जानकारी भने आउन बाकी छ।
मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको...
Read more