रिता खनाल कपिलवस्तु , 

 अशाेक अधिकारिकाे धन कमाउने अ‌ाशामा म्युजिक भिडियो सार्वजनिक भएको छ ।लाेक तथा दाेहाेरी गाएक गणेश अधिकारीकाे डाईरेक्सनमा रहेको उक्त  म्युजिक भिडियो  पछिल्लो समय गित संगितकाे क्षेत्रमा उत्कृस्ट स्वर दिदैँ अ‌ाएका गाएक अशाेक अधिकारीकै लय शब्द र स्वर रहेकाे छ ।

प्रदेशीको कारुणीक कहानी बोकेको एकल गीत योग्सना डिजिटल म्युजिक काे युटुव च्यानल मार्फत सार्बजनीक भएकाे छ। उक्त गितमा कलाकार तथा समाजसेवी बिस्नु भुषालले अभिनय गरेका छन्  ,भने कलाकार निमा मल्ल , दुज् मान मल्ल ठकुरीकाे अभिनय रहेकाे छ ।

भिडियो निकै मार्मिक र उत्कृस्ट उक्त भिडियोमा धन कमाउन प्रदेशमा जाँदाकाे पीडा अ‌ाफ्नाे घर परिवारबाट टाढा हुनुकाे पीडा दशार्इएकाे छ ,। बिदेश मा पसिना बगाउनु भन्दा स्वदेशमै केहि गर्नुप्रछ भन्ने यथार्थ चित्रण लाई देखाईएकाे छ ।

उक्त म्युजिक भिडियोले सार्वजनिक भएको केही दिनमै धेरै दर्शक स्रोताकाे ध्यान केन्द्रित गरेकाे छ