Thursday, May 15, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
अनेरास्ववियु कपिलवस्तुद्वारा कपिलधाम गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना | महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन | मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना | सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण | बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण | मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

बाणगंगामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता : अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी पठाएनन्

न्युज डेस्क न्युज डेस्क
२०८० अशोज २, मङ्लबार ६:३५ PM
बाणगंगामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता : अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी पठाएनन्

चेतन विष्ट, कपिलवस्तु ।

नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बाणगंगाका अधिकांश सामुदायिक विद्यालयले विद्यार्थी नपठाएपछि शिक्षकको काम र कर्तव्य प्रति नै गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।

पुर्व निर्धारित कार्यक्रम अनुसार नै बाल दिवस तथा शिक्षा दिवसको अवसर पारेर आज नगर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि नाम टिपाएका ३६ विद्यालयहरु मध्ये जम्मा ११ विद्यालयको मात्र सहभागिता रहेको थियो ।

आधारभुत तह कक्षा ६देखि ८ सम्मका विद्यार्थीहरु बिच प्रतिसपर्धा भएको कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षकहरुले नै विद्यार्थीहरु नपठाएपछि कार्यक्रम खल्लो भएको कार्यक्रमका सहभागिहरुले बताएका छन ।

आफुहरु आन्दोलित भएपनि विद्यार्थीको चौतर्फी विकासको लागि महत्वपुर्ण मानिएका कार्यक्रममा विद्यार्थीहरुलाई नै नपठाउनु गलत रहेको उनीहरुको बुझाई रहेको छ ।
केहि विद्यालयले त कार्यक्रमका लागि आएका विद्यार्थीहरुलाई समेत फार्काएको स्रोतको दाबी रहेको छ । शिक्षकहरु आन्दोलित भएपनि स्थानिय सरकारको आयोजनामा भएको कार्यक्रममा नै विद्यार्थी नपठाएपछि आलोचना समेत सुरु भएको छ ।

११ वटा विद्यालयहरु बिच भएको प्रतियोगितामा स्काईलार्क ईङ्गलिस बोर्डिङ्ग स्कुल ओदारी प्रथम भएको छ । प्रतियोगितामा प्रथम बने सङ्गै स्काईलार्क ले नगद रु ७ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा ज्ञानपुञ्ज ईङ्गलिस बोर्डिङ्ग स्कुल राजपुर द्धितिय, हिलवर्ट ईङ्गलिस बोर्डिङ्ग स्कुल पिपरा तृतीय र कपिलवस्तु विद्या मन्दिर बोडगाउँ सान्त्वना भएका छन ।

उनीहरुले क्रमश ५५ सय, ४ हजार र २ हजार का साथ प्रमाण पत्र प्राप्त गरेका छन ।नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा भएको पुर्व निर्धारीत कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रम माथि प्रकाश पार्दै नगर शिक्षा युवा तथा खेलकुदा शाखा प्रमुख खिम बहादुर जि।सी ले नगर बाट जम्मा ११ वटा विद्यालयको मात्र सहभागिता हुनु दुखद पक्ष रहेको बताउनु भएको थियो । उहाँले सामुदायिक विद्यालयका शिक्षकहरुलाई आफुहरु आन्दोलित हुँदा विद्यार्थीका शैक्षिक क्रियाकलापमा असर नपारिदिन पनि अनुरोध गर्नुभएको थियो ।
वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगर लगतयतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन भने नगर पञ्जीकरण शाखा प्रमुख दिपक पाण्डेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अनेरास्ववियु कपिलवस्तुद्वारा कपिलधाम गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अनेरास्ववियु कपिलवस्तुद्वारा कपिलधाम गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तुले आफ्नो ६१औं स्थापना दिवसको अवसरमा कपिलधाम गुरुकुलका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रमका बारेमा जानकारी...

Read more
मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना

मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली छ। गण्डकी प्रदेशका...

Read more
महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन

महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन

कपिलवस्तु । बाणगंगा नगरपालिका–२ मा पर्ने लालमटिया सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुलाई सिपमूलक तालिम अन्तर्गत महिला उद्यम विकासका लागी...

Read more
मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

Read more
सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

कपिलवस्तु । २५६९ औं बुद्ध जयन्तीको पावन अवसरमा सञ्चारिका समूह कपिलवस्तुले मानवीय सेवाको उदाहरणीय कार्य प्रस्तुत गरेको छ। समूहले सोमबार...

Read more
बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

कपिलवस्तु । बाणगंगा नगरपालिका–४ गजेहडास्थित चारनम्बर–तौलिहवा सडकखण्डमा निर्माण गरिएको भगवान गौतम बुद्धको मूर्ति सोमबार अनावरण गरिएको छ। २५६९ औं बुद्ध...

Read more
मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको...

Read more
बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

काठमाण्डौ – शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ...

Read more
गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

पशुपति गिरी,कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले चालु तथा अघिल्लो वर्षका मुख्य विकास योजनामध्ये करिब ४० प्रतिशत योजना सम्पन्न गरेको...

Read more
कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु । कपिलवस्तु बहुमुखी क्याम्पस (तौलिहवा) मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा अनुसार अध्यक्ष पदमा हरम शरीफ मुसलमान ९७ मतको अन्तरले...

Read more

भर्खरै प्रकाशित

अनेरास्ववियु कपिलवस्तुद्वारा कपिलधाम गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अनेरास्ववियु कपिलवस्तुद्वारा कपिलधाम गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना

मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना

महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन

महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media