साझा डायरी । आज श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाईदैछ । पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ । उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरेका हुन्छन । सो अवसरमा आज सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।
मौसम अपडेट : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । स्थानीय तथा पश्चिमी वायुका साथै बिहार आसपास रहेको न्यून चापीय रेखासमेतको प्रभावका कारण आइतबार कोशी प्रदेश, बागमती प्रदेश...
Read more