कपिलवस्तु ९ साउन ।कपिलवस्तु प्रहरीले बेलुकी ६स्३० बजे कपिलवस्तु नगरपालिका १ नयाँटोल बाट १४ लाख ९८ हजार भारतीय रुपैया तथा २३ लाख नेपाली रुपैया गरी कुल ४८ लाख रुपैया सहित् स्थानिय सुनिल गुप्तालाई पक्राउ गरेको छ । श्रोतका अनुसार उक्त रकम स्थानिय एक सुन ब्यापारीको रहेको र सुन तस्करीका लागि प्रयोग गर्ने तयारी हुँदै गर्दा सुनिललाई बिशेष सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको हो १
जाडो बढेपछि कपिलवस्तुका ६ पालिकामा विद्यालय बन्द
कपिलवस्तु । तराईमा चिसो बढेपछि कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । आइतबारदेखि स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत...
Read more