Saturday, June 14, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी | अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी | जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा | वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार | अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन | विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी | प्रतिनिधिसभाको बैठक आज, बजेट छलफल र संघीय निजामती विधेयक कार्यसूचीमा | मौसम अपडेट : यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना | कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय | नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

बुटवलमा बहुतले पार्किङ भवनका लागि नगर र कोषबीच सम्झौता

न्युज डेस्क न्युज डेस्क
बुटवलमा बहुतले पार्किङ भवनका लागि  नगर र   कोषबीच सम्झौता

बुटवल ८ साउन । बुटवलमा बहुतले पार्किङ भवनका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ। बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सोमबार सम्झौता भएको होपार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे। पार्किङ भवन निर्माण योजनाका लागि ३० करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ। पार्किङ भवन निर्माण भएपछि बुटवलको मुख्य बजार क्षेत्रको पार्किङ सोही भवनमा गरिने र मुख्य सडक क्षेत्रको पार्किङ हट्ने नगर प्रमुख पाण्डेयले बताए। बुटवलमा रहेको पार्किङको समस्या समाधानका लागि पार्किङ भवन निर्माण गर्न लागिएको हो’ उनले भने– ‘यो पार्किङ भवन बनेपछि बुटवलमा सडकमा गाडी पार्किङ गर्नुपर्ने बाध्यता हट्नेछ, यसले बुटवललाई अझै व्यवस्थित शहरका रुपमा स्थापित गर्न मदत गर्छ ।’ उहाँले पार्किङका लागि भवन बनेपछि घरबाहिरको सडकमा गाडी राख्नेहरुले निश्चित शुल्क तिरेर पार्किङ भवनमा गाडी राख्न सक्ने भएकाले मुख्य सडक र भित्री सडकमा हुने पार्किङ हट्ने बताए।
बुटवल ९ लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि ७० प्रतिशत लगानी नगर विकास कोषले गर्नेछ भने बाँकी ३० प्रतिशत बुटवल उपमहानगरपालिकाले लगानी गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । १५ असोज २०७९ मा पार्किङ भवन निर्माणका लागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग सम्झौता भइ प्रतिवेदन पेश गरेपछि लगानीका लागि नगर विकास कोषसँग सम्झौता गरिएको हो।
लगानीको टुंगो लागिसकेकाले अब बाँकी काम शुरु गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो। बाँकी प्रक्रिया पूरा गरी निर्माणको लागि ठेक्का प्रक्रियामा जाने उनले बताए । ७ तले पार्किङ भवनमा एकसाथ करीब २ सय हलुका सवारी पार्किङ गर्न सकिने बुटवल उपमहानगरपालिका योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले जानकारी दिए। सबैभन्दा तल्लो तलामा गाडी लगेर छाडेपछि आफै स्वचालित मेशिनले खाली भएको ठाउँमा गाडी लगेर राख्छ र गाडी लिन आएपछि कोडअनुसार पुनः गाडी तल्लो तलामा आउँछ श्रेष्ठले भने ‘आधुनिक प्रविधिको प्रयोग गरी यसरी गाडी पार्किङ गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

शिक्षक छन्, विद्यार्थी छैनन् : बेनीमा दुई विद्यालय बन्द

शिक्षक छन्, विद्यार्थी छैनन् : बेनीमा दुई विद्यालय बन्द

म्याग्दी । विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा...

Read more
बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

कपिलवस्तु । बाणगंगा नगरपालिका–४ गजेहडास्थित चारनम्बर–तौलिहवा सडकखण्डमा निर्माण गरिएको भगवान गौतम बुद्धको मूर्ति सोमबार अनावरण गरिएको छ। २५६९ औं बुद्ध...

Read more
नेपाल खेलकुद महासंघ कपिलवस्तुद्वारा जिल्ला स्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता वैशाख १८ गते हुँदै

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्वारा जिल्ला स्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता वैशाख १८ गते हुँदै

कपिलवस्तु । कपिलवस्तुमा जिल्ला स्तरीय पुरुष डबल ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ। नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलवस्तुकाे आयोजनामा पहिलो...

Read more
ग्यालेक्सी युवा क्लबद्वारा सरसफाई अभियान जारी, जीतपुर चोकमा झण्डा अनावरण

ग्यालेक्सी युवा क्लबद्वारा सरसफाई अभियान जारी, जीतपुर चोकमा झण्डा अनावरण

कपिलवस्तुको बाणगंगामा सक्रिय ग्यालेक्सी युवा क्लबले ‘एक घर, एक पसल, एक व्यक्ति’ सरसफाई अभियान आज चारनम्बर चोकमा सरसफाई सम्पन्न गरेको...

Read more
तराई मधेसमा शीतलहरले अत्यधिक चिसो, जनजीवन प्रभावित

तराई मधेसमा शीतलहरले अत्यधिक चिसो, जनजीवन प्रभावित

कपिलवस्तु । तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थालेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण तराई मधेसको...

Read more
१५औं कपिलवस्तु महोत्सव : भोलि चर्चित गायक शिव परियार आउने

१५औं कपिलवस्तु महोत्सव : भोलि चर्चित गायक शिव परियार आउने

कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको १३औं दिन सोमबार चर्चित आधुनिक गायक शिव परियार आउने भएका छन् । सोमबार शिवसंगै स्थानीय...

Read more
वडा नं ८ मा भव्यताका साथ ३४औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईयो

वडा नं ८ मा भव्यताका साथ ३४औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईयो

बाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ३४औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । राष्ट्रिय जेष्ठ नागरिक समाज...

Read more
उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

अहिलेसम्म देशभर बाढीपहिरोबाट ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता

काठमाडौ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी...

Read more
मौसम अपडेट : आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव छ। बंगालको खाडीमा विकसित भएको...

Read more
मधुवन सामुदायिक वनको १९ औं साधारण सभा सम्पन्न

मधुवन सामुदायिक वनको १९ औं साधारण सभा सम्पन्न

पशुपति गिरी, भदौ ३१ बाणगंगा ।सम्वृद्धिका लागि वन भन्ने मूल नाराका साथ वाणगंगा ८ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता...

Read more

भर्खरै प्रकाशित

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9862270263
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

प्रधान सम्पादक: पशुपति गिरी

सम्पादक: अनिस बन्जाडे

व्यवस्थापक: केशव खनाल

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media