नयाँदिल्ली ७ साउन । भारतको भन्सार विभागले शुक्रबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तीन ताजकिस्तानी नागरिकबाट १० करोड बढी विदेशी मुद्रा बरामद गरेको छ ।विभागका अनुसार तीनै जना नागरिक इस्तानबुल जाँदै थिए । खोजीका क्रममा उनको झोलामा राखिएको जुत्ताबाट उक्त रकम बरामद भएको हो ।उनीहरुको साथबाट भन्सारले ७ लाख २० हजार अमेरिकी डलर र ६ लाख ६४ हजार २०० पाउण्ड बरामद गरेको छ । जसको मूल्य भारतीय मुद्रामा १० करोड रुपैयाँ पर्छ । एजेन्सी
पहिलो पाइला नेपाल बुद्धभूमि शाखाद्वारा १ महिने नि: शुल्क कम्प्युटर तालिम सम्पन्न
कपिलवस्तु । पहिलो पाइला नेपाल बुद्धभूमि शाखाले “सधैँ परिवर्तनका लागि” भन्ने मूल नाराका साथ सामाजिक कार्यका लागि उद्यमशीलता कार्यक्रम अन्तर्गत...
Read more