Thursday, May 15, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
अनेरास्ववियु कपिलवस्तुद्वारा कपिलधाम गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना | महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन | मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना | सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण | बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण | मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

असार २४ सम्म काम सकिएका करोडौ रकम भुक्तानी हुन सकेनन् : उपभोक्ता र निर्माण ब्यवसायी तनावमा

न्युज डेस्क न्युज डेस्क
२०८० असार २६, मङ्लबार ७:११ AM
असार २४ सम्म काम सकिएका करोडौ रकम भुक्तानी हुन सकेनन् : उपभोक्ता र निर्माण ब्यवसायी तनावमा


कपिलवस्तुमा विकास निर्माणका विभिन्न काम गरेका निर्माण ब्यावसायी र उपभोक्ता समितीले करोडौ रकम भुक्तानी पाउन सकेका छैनन् । नेपालको प्रचलन असारे विकासको नमुना यसपाली पनि जिल्लाका सबै पालिकामा देखिदा त्यस्तो अवस्था आएको हो । प्रेसपाटीलाई प्राप्त जानकारी बाणगंगा नगरपाकिलामा ५ करोड बढी यस्तो भुक्तानी रोकिएको छ । मायादेवि गाउपालिकामा २ करोड विजयनगरमा २ करोड ,कपिलवस्तु नगरपालिकामा ३ करोड वढी भुक्तानी रोकिएको छ । अन्य पालिकामा पनि यहि अनुापतमा रकम रोकिएको वताइएकोछ ।
अनलाइनवाट भुक्तानी गर्ने पालिकाको सफटवेयरमा बेलावखत आउने समस्या र २४ गते राती १२ वजेपछि उक्त सफटवेयर चल्न बन्द भएपछि काम भएर पनि ठूलो रकम भुक्तानी हुन नसकेको हो । यो विषयमा निर्माण ब्यवासायी एवम उपभोक्ता र कर्मचारीका आआफ्नै गुनाशा र तर्कछन् ।काम गरे गराएका ब्यक्ति तथा संघ सस्थाले कर्मचारीले सही किसिमले काम नगर्दा आफूहरुले भुक्तानी नपाएको वताउने गरेका छन् भने लेखामा काम गर्ने कर्मचारीहरु आफूले असारको १५ पछि दिनमा १८ घण्टा सम्म काम गर्दा समेत सफटवेयरमा आउने समस्याका कारण २४ असारको मध्येरात सम्ममा भुक्तानी नभएको दावि गर्छन । मायादेवि गाउपालिकाका लेखा अधिकृत प्रकाश गौतमका अनुसार असार २४ को राती १२ वजे सम्म गर्न सकेका सबै कामको भूक्तानी भएपनि कतिपय फाइल सोही दिन साझ मात्र आएकाले ती कामको भुक्तानी गर्दा गर्दै सफटवेयर बन्द भएको वताउनु भयो ।
यसमा लेखाको कुनै दोष छैन सरकारले नै बन्द गरेको हो उहाले भन्नु भयो । त्यसो त सरकारले असार २४ पछि खाता बन्द हुने सूचना एक महिना अघि नै पालिकाहरुमा पठाएको थियो । नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख पछाई भन्नु हुन्छ सरकारले २४ असारमा खाता बन्द हुन्छ भन्दा भन्दै सोही दिन साझ सम्ममा मात्र विल ल्याउने उपभोक्ता तथा ठेकेदार पनि यसका दोषि हुन्। तर के गर्ने नेपालकै विकास भनेको असारवाट शुरु हुन्छ असार मै सकिन्छ।भए गरेका कामको भुक्तानी दिन खातामा रकम भएर पनि नसकिएको विषयमा जनप्रतिनिधी पनि गंभिर बनेका छन् । कपिलवस्तु नगरका मेयर सुदिप पौडेलले सरकारले आफैले पठाउने रकम असार १५ तिर पठाउने अनि १० दिनपछि भुक्तानी दिन रोकेर समस्या पार्न नहुने वताउनु हुन्छ ।उहाले काम भएका र चेक काटिएका रकमको भुक्तानी दिने ब्यवस्था सरकारले मिलाउने विश्वास ब्यक्त गर्नु भयो । उहाले भन्नु भयो खातामा भएको रकमको काम भएर अँएपछि हामी भुक्तानी दिन तयार छौ संघिय सरकारले अनलाइन सिष्टम सूचारु गरिदिनु परयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अनेरास्ववियु कपिलवस्तुद्वारा कपिलधाम गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अनेरास्ववियु कपिलवस्तुद्वारा कपिलधाम गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कपिलवस्तु । अनेरास्ववियु कपिलवस्तुले आफ्नो ६१औं स्थापना दिवसको अवसरमा कपिलधाम गुरुकुलका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। कार्यक्रमका बारेमा जानकारी...

Read more
गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

पशुपति गिरी,कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले चालु तथा अघिल्लो वर्षका मुख्य विकास योजनामध्ये करिब ४० प्रतिशत योजना सम्पन्न गरेको...

Read more
कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु । कपिलवस्तु बहुमुखी क्याम्पस (तौलिहवा) मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा अनुसार अध्यक्ष पदमा हरम शरीफ मुसलमान ९७ मतको अन्तरले...

Read more
प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।उनको सचिवालयका अनुसार मंगलबार राति...

Read more
आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

काठमान्डौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक मंगलबार बस्दैछ।प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा गत...

Read more
घटेयो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घटेयो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

कपिलवस्तु । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल...

Read more
राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, ल्याइयो काठमाडौं

राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, ल्याइयो काठमाडौं

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ुकमाण्डरु दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ। उनलाई बुद्ध एयरको जहाजबाट...

Read more
म्यासेजमा पठाइएका लिङ्कहरु नखोल्न र इन्स्टल नगर्न साइबर ब्यूरोको अनुरोध

म्यासेजमा पठाइएका लिङ्कहरु नखोल्न र इन्स्टल नगर्न साइबर ब्यूरोको अनुरोध

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेत...

Read more
वन डढेलो नियन्त्रण तथा रोकथाम सम्वन्धि छलफल

वन डढेलो नियन्त्रण तथा रोकथाम सम्वन्धि छलफल

कपिलवस्तु । डिभिजन वन कार्यलय कपिलवस्तु र सव- डिभिजन वन कार्यलय बुद्वभुमिकाे आयाेजनामा बाणगंगा वडा न.९ , खुत्खुते सामुदायिक वनकाे...

Read more
समयथान बहुमुखी क्याम्पसकाे क्याम्पस सम्मेलन : अध्यक्षतामा गैरे

समयथान बहुमुखी क्याम्पसकाे क्याम्पस सम्मेलन : अध्यक्षतामा गैरे

कपिलवस्तु । अनेरास्ववियु समयथान बहुमुखी क्याम्पसको क्याम्पस सम्मेलन आज सम्पन्न गरिएको छ । उक्त सम्मेलन बाट केशव गैरेकाे अध्यक्षतामा ४१...

Read more

भर्खरै प्रकाशित

अनेरास्ववियु कपिलवस्तुद्वारा कपिलधाम गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अनेरास्ववियु कपिलवस्तुद्वारा कपिलधाम गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना

मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना

महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन

महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media