Saturday, June 14, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी | अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी | जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा | वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार | अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन | विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी | प्रतिनिधिसभाको बैठक आज, बजेट छलफल र संघीय निजामती विधेयक कार्यसूचीमा | मौसम अपडेट : यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना | कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय | नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

मोटरसाइकल चोरीमा संलग्न गिरोहको च्यानल समातियो

न्युज डेस्क न्युज डेस्क
मोटरसाइकल चोरीमा संलग्न गिरोहको च्यानल समातियो


रुपन्देही २५ असार । रुपन्देहीमा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले सोमवार पत्रकार सम्मेलन गर्दै चोरीका मोटरसाइकलसहित गिरोहमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पाल्पा, गुल्मी, नवलपरासी र बाग्लुङका विभिन्न भागबाट उनीहरूलाई चोरीका मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरू रुपन्देहीको बुटवल उपमहानगरपालिका र आसपासको क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने काममा संलग्न भएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरूमा बुटवल–३ ज्योतिनगर बस्ने १९ वर्षीय किशोर, नवलपरासीको रामग्राम नगरपालिका–१४ बस्ने ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् ।यसैगरी २६ वर्षीय दीपक रेगामी मगर, तिलोत्तमा–६ बस्ने २४ वर्षीय दिपेश थापा र २५ वर्षीय हितेस राना रहेका छन् । यस्तै बाग्लुङको वरेङका १९ वर्षीय किशोर, २० वर्षीय दीपक सामत, २९ वर्षीय प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री र तिलोत्तमा–४ का १८ वर्षीय किशोर पनि पक्राउ परेका छ्न ।पक्राउ परेकाहरूमाथि चोरीसम्बन्धी कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

कपिलवस्तुमा चन्दा विवादमा हत्या, २ जना पक्राउ

कपिलवस्तुमा चन्दा विवादमा हत्या, २ जना पक्राउ

कपिलवस्तु । चन्दा संकलन गरेको रकमको हिसाबकिताब नबुझाई हिनामिना गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट फुटेको नेकपा माहावीर...

Read more
सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान

सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरी रुपन्देही ल्याइएका गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसँग मंगलवार लामो बयान...

Read more
मौसम अपडेट : आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

मौसम अपडेट : देशका केही ठाउँमा समान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । आज देशका धेरै ठाउँमा सामान्य बदली र केही ठाउँमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको...

Read more
विजयनगर गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

विजयनगर गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सभाहल खडैचामा आर्थिक वर्ष २०८०र०८१...

Read more
संस्कृती संरक्षणका निम्ति पालिकाले बजेट विनियोजन गर्छ : उप-प्रमुख थारु

संस्कृती संरक्षणका निम्ति पालिकाले बजेट विनियोजन गर्छ : उप-प्रमुख थारु

कपिलबस्तु । बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी थारुले थारु समुदायको पुरानो गरगहना, पोसाक पछिल्लो समय लोप हुदै गएको प्रति...

Read more
सत्ता साझेदार दलहरूको बैठक आज बस्दै

सत्ता साझेदार दलहरूको बैठक आज बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको...

Read more
बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प

काठमाडौं ।बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको...

Read more
आज बिहान साढे ७ बजे खोला तर्ने क्रममा जलविद्युत् परियोजनाका मजदुर बेपत्ता

बाणगंगा -८,माेर्मीमा खोलामा डुबेर २ जनाकाे मृत्यु

कपिलवस्तु ।कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ८ मोर्मीमा पोखरीमा डुवेर २ जनाको मृत्यु भएको छ । बाणगंगा- ८ निवासि प्रतिक भण्डारी...

Read more
डिजिटल भुक्तानीमा सेवाग्राही ठगिने अवस्था हटाउन सांसद गाैतमकाे माग

डिजिटल भुक्तानीमा सेवाग्राही ठगिने अवस्था हटाउन सांसद गाैतमकाे माग

काठमाडौं । नेपाल कांग्रेसकी सांसद प्रतिमा गौतमले डिजिटल भुक्तानी सेवाको शुल्कमा भ्याट लाग्दा डिजिटल बैंकिङ कारोबार महँगिएको भन्दै सरकारको ध्यानकर्षण...

Read more
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो...

Read more

भर्खरै प्रकाशित

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9862270263
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

प्रधान सम्पादक: पशुपति गिरी

सम्पादक: अनिस बन्जाडे

व्यवस्थापक: केशव खनाल

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media