Tuesday, May 13, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना | सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण | बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण | मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी | राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति | प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य | बागमती प्रदेशमा आज सार्वजनिक बिदा |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

रुपन्देही र कपिलवस्तुका ५ पालिकाले बजेट ल्याउन सकेनन्

न्युज डेस्क न्युज डेस्क
२०८० असार २५, सोमवार १२:०० AM
रुपन्देही र कपिलवस्तुका ५ पालिकाले बजेट ल्याउन सकेनन्


बुटवल २५ असार । स्थानीय तहले असार १० गतेभित्र बजेट आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने भए पनि लुम्बिनी प्रदेशका ५ वटा पालिकाले अझैसम्म बजेट ल्याउन सकेका छैनन् ।लुम्बिनीका १०९ स्थानीय तहमध्ये रुपन्देहीको सम्मरीमाई, रोहिणी, कोटहीमाई, कपिलवस्तुको शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिकाले आन्तरिक कारण देखाउँदै बजेट ल्याउन नसकेका हुन् ।संघ र प्रदेश अनुदान घटेको बेलामा वडा अध्यक्षहरूले बजेटको सिलिङ धेरै मागेपछि ती स्थानीय तहमा बजेट ल्याउन सकस परेको हो । रोल्पाको गंगादेव गाउँपालिकाले भने आइतबार बजेट ल्याएको गाउँपालिकाका सूचना अधिकारी प्रेम प्रकाश वलीले बताए ।रुपन्देहीको रोहणी गाउँपालिकाले असार २७ गते बजेट ल्याउने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमको भनाइ छ ।रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तावले बताए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले बजेट कहिले ल्याउने भन्नेबारे अझै टुङ्गो लागेको छैन । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले बजेट ल्याउने प्रयास जारी रहे पनि कहिले ल्याउने भन्ने टुङ्गो नलागेको बताए ।यस्तै कपिलवस्तुको जिल्लाको शुद्धोधन गाउँपालिकाले असार मसान्तसम्ममा बजेट ल्याउने तयारी गरेको छ । जनप्रतिनिधिबीच बजेटको सिलिङबारे मतभेद हुँदा समयमा बजेट ल्याउन नसकेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताए ।कपिलवस्तुको यशोधरा गाउँपालिकाको नीति तथा कार्यक्रम पास भए पनि बजेट ल्याउन बाँकी छ । आन्तरिक विवादका कारण बजेट ल्याउन सकस भएको बताइन्छ ।
आर्थिक संकटको कारण देखाउँदै संघ र प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटेको तर वडाहरुमा जनप्रतिनिधिले योजना बढाएर सिलिङ माग गर्न थालेपछि आन्तरिक विवाद बढेर समयमै बजेट ल्याउन नसकेको सम्बन्धित पालिकाका पदाधिकारीको भनाइ छ ।सम्मरीमाई गाउँपालिकामा गत वर्षको तुलनामा अनुदान रकम ७ करोड घटेर आएको छ । तर वडामा योजनाका प्रस्ताव गत वर्षको तुलनामा बढेका कारण समस्या भएको अध्यक्ष विनोद कुमार श्रीवास्ताव बताउँछन् । उनका अनुसार गत वर्ष गरेका कामको २ करोड १९ लाख भुक्तानी दिनुपर्ने अवस्था छ ।गत वर्ष ५४ करोड बजेट ल्याएको यो गाउँपालिकाले अहिले ४८ करोडभन्दा माथि ल्याउने तयारी गरेको छ । यद्यपि विवादका कारण बजेट ल्याउन ढिला हुँदै गएको श्रीवास्तव बताउँछन् ।

समयमा बजेट नल्याउँदा कस्तो समस्या निम्तिन्छ ?
असार १० गतेभित्र स्थानीय तहले बजेट पेस गरी असार मसान्तभित्र पारित गर्नुपर्ने हुन्छ । समयमा बजेट नल्याउने र पारित नगर्ने स्थानीय तहहरूको स्वमूल्याङ्कन मापन अंक घट्ने नेपाल सरकारका पूर्व सचिव डामान बहादुर बिकेले बताए । स्वमूल्याङ्कन अंक घट्दा स्वतः अनुदान रकम पनि कम हुने उनको भनाइ छ ।समयमा बजेट पास नगर्दा स्थानीय तहलाई बजेट कार्यान्वयनमा पनि असर पर्ने हुन्छ । तोकिएको म्यादभित्र बजेट पास नभएका स्थानीय तहहरूले नयाँ आर्थिक वर्ष लागेपछि गर्ने आर्थिक कारोबारमा समस्या हुने र कानुनी हैसियतमा पनि प्रश्न उठ्न सक्ने बिके बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु । कपिलवस्तु बहुमुखी क्याम्पस (तौलिहवा) मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा अनुसार अध्यक्ष पदमा हरम शरीफ मुसलमान ९७ मतको अन्तरले...

Read more
प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।उनको सचिवालयका अनुसार मंगलबार राति...

Read more
आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

काठमान्डौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक मंगलबार बस्दैछ।प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा गत...

Read more
समयथान बहुमुखी क्याम्पसकाे क्याम्पस सम्मेलन : अध्यक्षतामा गैरे

समयथान बहुमुखी क्याम्पसकाे क्याम्पस सम्मेलन : अध्यक्षतामा गैरे

कपिलवस्तु । अनेरास्ववियु समयथान बहुमुखी क्याम्पसको क्याम्पस सम्मेलन आज सम्पन्न गरिएको छ । उक्त सम्मेलन बाट केशव गैरेकाे अध्यक्षतामा ४१...

Read more
अखिल उपाध्यक्ष धर्म गिरीले बिहेको खर्च जोगाएर गरे विद्यालयमा अक्षयकोष स्थापना

अखिल उपाध्यक्ष धर्म गिरीले बिहेको खर्च जोगाएर गरे विद्यालयमा अक्षयकोष स्थापना

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष धर्मलाल गिरी र केन्द्रीय सदस्य ई. रचना सापकाटो विवाह बन्धनमा बाधिएका...

Read more
अनेरास्ववियुले अत्याधिक शुल्क लिएको भन्दै नेपाल आदर्श बहुमुखी क्याम्पसलाई बुझायो ज्ञापन पत्र

अनेरास्ववियुले अत्याधिक शुल्क लिएको भन्दै नेपाल आदर्श बहुमुखी क्याम्पसलाई बुझायो ज्ञापन पत्र

कपिलवस्तु । नेपाल आर्दश बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले बसको भाडा र चौथो वर्षको प्रयोगात्मक परीक्षामा लाग्ने शुल्क अत्यधिक भएको भन्दै...

Read more
रवि लामीछानेको बयान आज पनि जारी

रवि लामीछानेको बयान आज पनि जारी

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामीछानेको बयान आज पनि जारी रहने भएको छ।कास्की जिल्ला...

Read more
समस्याग्रस्त सहकारीको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री अधिकारी

समस्याग्रस्त सहकारीको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी वर्षभित्र सबै समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने बताएका छन्।बिहीवार...

Read more
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

कपिलवस्तु । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट...

Read more
प्रेस सेन्टर नेपाल कपिलवस्तुको अध्यक्षमा कार्की, सचिवमा घिमिरे

प्रेस सेन्टर नेपाल कपिलवस्तुको अध्यक्षमा कार्की, सचिवमा घिमिरे

कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले...

Read more

भर्खरै प्रकाशित

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media