Tuesday, May 13, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी | राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति | प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य | बागमती प्रदेशमा आज सार्वजनिक बिदा | आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित | मौसम अपडेट : देशभर आंशिकदेखि साधारण बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना | आज संघीय संसदको दुवै सदनको बैठक बस्दै |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

विश्व विद्यालयले यूवाको बिदेश पलायन रोक्ने नेतृत्व लिनु परयो :मुख्यमन्त्री चौधरी

न्युज डेस्क न्युज डेस्क
२०८० असार १८, सोमवार १२:०० AM


बाँके १८ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उच्च शिक्षाका लागि भइरहेको युवाहरुको विदेश पलायन रोक्नेगरी प्राविधिक बिश्वविद्यालयलाई अघि बढ्न निर्देशन दिनुभएको छ । नेपालगञ्जमा सोमबार आयोजित लुम्बिनी प्राविधिक विश्वविद्यालयको पहिलो बार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो । विश्वविद्यालयका कुलपति समेत रहनुभएका मुख्यमन्त्री चौधरीले हतारमा छिटो कक्षा सञ्चालन गर्नभन्दा पनि गुणस्तरीय र सर्वसुलभ शिक्षा प्राप्त गर्नेगरी अघि बढ्न निर्देशन दिनुभयो ।उहाँले विश्वविद्यालयका लागि वजेट अभाव हुन नदिइने बताउनुभयो । राजनीतिक भर्ति केन्द्र हुन पनि नदिइने उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
मुख्यमन्त्री चौधरीले विश्वविद्यालयका लागि आवश्यक एकसय विघा जग्गा सङ्घ सरकारले अहिलेसम्म निर्णय नगरेको भन्दै यसखालका निर्णय प्रदेश सरकारले गर्न पाएपछि मात्रै सङ्घीयता कार्यान्वयन हुने बताउनुभयो । बाँकेको खजुरामा एकसय विघा जग्गा विश्वविद्यालयका लागि छनौंट गरिएको भए पनि निर्णय हुन बाँकी रहेको बताइएको छ । सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विनोदप्रसाद ढकालले आगामी भदौंदेखि कक्षा सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा नेपाली काङ्ग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, प्रतिनिधिसभाका सांसद दिपा शर्मा, चन्द्रकेश गुप्ता, पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सदस्य वादशाह कुर्मी, नेपाल सँस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादवप्रकाश लामिछाने, प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराई, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकलगायतले शुभकामना ब्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु । कपिलवस्तु बहुमुखी क्याम्पस (तौलिहवा) मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा अनुसार अध्यक्ष पदमा हरम शरीफ मुसलमान ९७ मतको अन्तरले...

Read more
प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।उनको सचिवालयका अनुसार मंगलबार राति...

Read more
आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

काठमान्डौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक मंगलबार बस्दैछ।प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा गत...

Read more
समयथान बहुमुखी क्याम्पसकाे क्याम्पस सम्मेलन : अध्यक्षतामा गैरे

समयथान बहुमुखी क्याम्पसकाे क्याम्पस सम्मेलन : अध्यक्षतामा गैरे

कपिलवस्तु । अनेरास्ववियु समयथान बहुमुखी क्याम्पसको क्याम्पस सम्मेलन आज सम्पन्न गरिएको छ । उक्त सम्मेलन बाट केशव गैरेकाे अध्यक्षतामा ४१...

Read more
अखिल उपाध्यक्ष धर्म गिरीले बिहेको खर्च जोगाएर गरे विद्यालयमा अक्षयकोष स्थापना

अखिल उपाध्यक्ष धर्म गिरीले बिहेको खर्च जोगाएर गरे विद्यालयमा अक्षयकोष स्थापना

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष धर्मलाल गिरी र केन्द्रीय सदस्य ई. रचना सापकाटो विवाह बन्धनमा बाधिएका...

Read more
अनेरास्ववियुले अत्याधिक शुल्क लिएको भन्दै नेपाल आदर्श बहुमुखी क्याम्पसलाई बुझायो ज्ञापन पत्र

अनेरास्ववियुले अत्याधिक शुल्क लिएको भन्दै नेपाल आदर्श बहुमुखी क्याम्पसलाई बुझायो ज्ञापन पत्र

कपिलवस्तु । नेपाल आर्दश बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले बसको भाडा र चौथो वर्षको प्रयोगात्मक परीक्षामा लाग्ने शुल्क अत्यधिक भएको भन्दै...

Read more
रवि लामीछानेको बयान आज पनि जारी

रवि लामीछानेको बयान आज पनि जारी

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामीछानेको बयान आज पनि जारी रहने भएको छ।कास्की जिल्ला...

Read more
समस्याग्रस्त सहकारीको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री अधिकारी

समस्याग्रस्त सहकारीको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी वर्षभित्र सबै समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने बताएका छन्।बिहीवार...

Read more
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

कपिलवस्तु । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट...

Read more
प्रेस सेन्टर नेपाल कपिलवस्तुको अध्यक्षमा कार्की, सचिवमा घिमिरे

प्रेस सेन्टर नेपाल कपिलवस्तुको अध्यक्षमा कार्की, सचिवमा घिमिरे

कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले...

Read more

भर्खरै प्रकाशित

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media