काठमाडौँ । चीन हुँदै रसुवाबाट त्रिशुली नदीमा पसेको विनाशकारी बाढीले नुवाकोटको बेल्कोटगढी नगरपालिकास्थित केउरीनी र धादिङको धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ स्थित फोस्रेटार जोड्ने पक्की पुल बगाएको छ । बाढीले नजिकैका झोलुङ्गे पुलहरूमा पनि क्षति पुर्‍याएको छ ।