काठमाडौं ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध मुद्दा दर्ता भएको पुष्टि गरेका छन् ।

महराविरुद्ध रु. ८ करोड ५५ लाख २८ हजार ३७४ को बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ ।