Saturday, June 14, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी | अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी | जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा | वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार | अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन | विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी | प्रतिनिधिसभाको बैठक आज, बजेट छलफल र संघीय निजामती विधेयक कार्यसूचीमा | मौसम अपडेट : यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना | कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय | नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

महासचिव गुटेरेस सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै

न्युज डेस्क न्युज डेस्क
२०८० कार्तिक १३, सोमबार ०९:०३ गते
महासचिव गुटेरेस सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दैछन् । उनी दिउँसो पोखरा जाने कार्यक्रम छ ।मौसम अनुकूलताअनुसार उनी आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ ।

त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा यहाँको टोलीसँग बैठक गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुन्छ् ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुगेका थिए । उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका थिए । भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम छ । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् । महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते (१ नोभेम्बर) काठमाडौँबाट प्रस्थान गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी

कपिलवस्तु । काठमाडौंमा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनबाट कपिलवस्तु जिल्ला बाट बिष्णु...

Read more
जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

बाणगंगा, कपिलवस्तु। महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजना र सामाजिक विकास डिभिजनको आर्थिक सहयोगमा बाणगंगा पुलचोकमा जुटको झोला बनाउने तालिम...

Read more
वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगारीमा सीमित मेनपावरहरुको सिन्डिकेट हल्ला निराधार रहेको बताएका छन् ।आइतबार...

Read more
अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आइतबारबाट सुरू हुँदैछ। जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन...

Read more
विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

कपिलवस्तु । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज पुनः स्कटल्याण्डसँग खेल्दैछ।स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज...

Read more
प्रतिनिधिसभाको बैठक आज, बजेट छलफल र संघीय निजामती विधेयक कार्यसूचीमा

प्रतिनिधिसभाको बैठक आज, बजेट छलफल र संघीय निजामती विधेयक कार्यसूचीमा

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण...

Read more
मौसम अपडेट : यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

मौसम अपडेट : यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी...

Read more
कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय

कपिलवस्तुका ८ पालिकामा आइतबार सार्वजनिक बिदा, बकर ईदको अवसरमा निर्णय

कपिलवस्तु । इस्लाम धर्मावलम्बीले बकर ईदको अवसरमा कपिलवस्तुका ८ पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जेठ २५ गते...

Read more
नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट

नक्कली रसिद र सेटिङ्गको खेल : सगरहवा नाकाबाट बिनाजवाफ ठेकेदारको लुट

कपिलवस्तु । जनप्रतिनिधि र कर्मचारीकै संरक्षणमा सगरहवा नाकामा ठेकेदारको बम्र्रलुट लाई छुट दिएको आरोप लागिरहेकै बेला कतिपय तथ्यले यसलाई पुष्टि...

Read more
मौसम अपडेट : यी स्थानमा बर्षाको सम्भावना

मौसम अपडेट ः आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी...

Read more

भर्खरै प्रकाशित

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय कमिटीमा विजयी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

अनेरास्ववियुको केन्द्रीय सदस्यमा लुम्बिनीबाट विष्णु घिमिरेको शसक्त उम्मेदवारी

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

जुटको झोला बनाउने तालिम सुरु — महिला उद्यमी संघ नेपाल कपिलवस्तुको आयोजनामा

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

वैदेशिक रोजगारी खुला : सिन्डिकेटको पूर्ण खारेजीमा सरकार

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

अनेरास्ववियु महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले गर्ने उद्घाटन

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

विश्वकप लिग-२ : नेपाल आज फेरि स्कटल्याण्डसँग भिड्दै, लगातार तेस्रो जितको खोजी

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9862270263
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

प्रधान सम्पादक: पशुपति गिरी

सम्पादक: अनिस बन्जाडे

व्यवस्थापक: केशव खनाल

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media