साझा डायरी, जितपुर ।
विराटनगरमा १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । विराटनगरको एक अस्पतालमा बालिकाको नर्मल डेलिभरी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ बालिकाले बुधबार बिहान २.७ किलोग्रामको छोरा जन्माएको प्रहरीले जनाएको छ । १६ वर्षीय किशोरसँगको सहमतिमै भएको शारीरिक सम्पर्कबाट गर्भवती बनेकी बालिकाले छोरालाई जन्म दिएको र बच्चा तथा आमा दुबैको स्वास्थ्य सामान्य रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताएको छन् ।
मौसम अपडेट : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । स्थानीय तथा पश्चिमी वायुका साथै बिहार आसपास रहेको न्यून चापीय रेखासमेतको प्रभावका कारण आइतबार कोशी प्रदेश, बागमती प्रदेश...
Read more