कास्की – कास्कीकाे रुपा गाउँपालिका-६ निगालझाँप्रामा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । हिजाे प्रदेश ३-०२-००९ प ५२०५ नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा चालक लमजुङकाे दूधपाेखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशाेक गुरुङकाे ज्यान गएकाे हाे ।दुर्घटनापछि गण्डकी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घाेषित गरेका हुन् ।
मौसम अपडेट : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । स्थानीय तथा पश्चिमी वायुका साथै बिहार आसपास रहेको न्यून चापीय रेखासमेतको प्रभावका कारण आइतबार कोशी प्रदेश, बागमती प्रदेश...
Read more