रुपन्देही २३असार । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम भैरहवामा सुरु भएको छ।पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको हो।कार्यक्रमको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर उद्घाटन गरेका थिए।
पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, प्रवक्ता डा। मुकुल ढकाल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य मनिष झा, शिशिर खनाललगायत नेताहरुले प्रशिक्षण दिनेछन् ।प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्नेछ।
ग्यालेक्सी युवा क्लबद्वारा सरसफाई अभियान जारी, जीतपुर चोकमा झण्डा अनावरण
कपिलवस्तुको बाणगंगामा सक्रिय ग्यालेक्सी युवा क्लबले ‘एक घर, एक पसल, एक व्यक्ति’ सरसफाई अभियान आज चारनम्बर चोकमा सरसफाई सम्पन्न गरेको...
Read more