रुपन्देही, १७ असार । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । प्रहरीले हिजो बेलुका १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा नम्बर ५ मानपकडीका ६५ वर्षीय शिव भारतीलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रमुख भरत बिकले जानकारी दिनुभयो । शुक्रवार घर वरिपरि खेलिरहेकी बालिकालाई भारतीले प्रलोभनमा पारेर बलात्कार गरेको प्रहरीले अनुमान गरेको छ ।
पहिलो पाइला नेपाल बुद्धभूमि शाखाद्वारा १ महिने नि: शुल्क कम्प्युटर तालिम सम्पन्न
कपिलवस्तु । पहिलो पाइला नेपाल बुद्धभूमि शाखाले “सधैँ परिवर्तनका लागि” भन्ने मूल नाराका साथ सामाजिक कार्यका लागि उद्यमशीलता कार्यक्रम अन्तर्गत...
Read more