कपिलवस्तु ।

कपिलवस्तुको ओदारिबाट मोटरसाइकल चोरी भएको छ। बा. न. पा.११ओदारि एनएमबी लघुवित्त वित्तिय संस्थामा कर्यरत कर्मचारी बिनोद प्रसाद यादवको प्रदेस न. २-०३०१५ प १०७४ .को कालो रङ्गको पल्सर मोटरसाइकल आज दिउसो करिब तिन बजे कपिलवस्तु नगरपालिकाका वार्ड अध्यक्ष मोहन लाल शर्माको घर को बरन्डा बाट चोरी भएको हुदा कतै कसैको जानकारी भए भेटाउनु भयो भने नजिकको प्रहरी कार्यलयमा सम्पर्क गरी दिन मोटरसाइकल धनी यादवले सम्पुर्णमा अनुरोध गर्नुभयो ।साथै निम्न 9825246978, 9857054820 सम्पर्क नम्बरमा फोन गरेर पनि जानकारी दिन अनुरोध गर्नुभयो। भेटाउनु हुने महानुभाव लाई उचित पुरस्कारको ब्यवास्था रहेको छ ।

हराएको मोटरसाइकल तस्बिर