साझा डायरी,बाणगंगा ।

“राष्ट्रका लागि खेल स्वास्थ्यका लागी खेल ” भन्ने मुल नाराका साथ लियो क्लब अफ कपिलवस्तुको आयोजना र लायन्स क्लब अफ कपिलवस्तुको सहकार्यमा भोलि मंसिर १६ गते बाणगंगा वडा नं. ८मा रहेको मायादेवी रंगशालामा प्रथम मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ। उक्त खेलमा लियो र लायन्सको टिम खेलिने भएको हो ।