२१ पुस, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत् राजनीतिक समायोजन घोषणा सभा जारी छ ।

नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व, थरुहट/थारुवान अभियान्ता र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो ।

घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा. स्वर्णिम वाग्ले सहितका नेता तथा कार्यकर्ता उपस्थित छन् ।