काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ एकता गर्न सहमति नजिक पुगेका छन् ।

स्रोतका अनुसार, सहमतिको ड्राफ्ट तयार हुँदैछ ।