कपिलवस्तु १५ मंसिर
बुद्धभुमि महोत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भएका छन् । गोरुसिङ्गेमा जारी महोत्सवमा शनिवार स्थानिय कलाकार, डान्स आईडियलको समेत प्रस्तुति रहने सचिवालय संयोजक हरीशर्माले बताउनु भयो । महोत्सवमा शुक्रवार लोक तथा दोहोरी गायक रामजि खाण, दोहोरी गायिका बिष्णु श्रीपालि र भोजपुरि गायक प्रमोद जख्मिको प्रस्तुति रहेको थियो ।
महोत्सवमा थारु खाना, मगर खाना, स्थानिय हस्तकलाका सामाग्रि, स्थानिय उत्पादन, दर्शकको रोजाईमा रहेको आयोजक होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका सचिव धुर्व भुसालले बताउनु भयो ।
पहिलो पाइला नेपाल बुद्धभूमि शाखाद्वारा १ महिने नि: शुल्क कम्प्युटर तालिम सम्पन्न
कपिलवस्तु । पहिलो पाइला नेपाल बुद्धभूमि शाखाले “सधैँ परिवर्तनका लागि” भन्ने मूल नाराका साथ सामाजिक कार्यका लागि उद्यमशीलता कार्यक्रम अन्तर्गत...
Read more