कपिलवस्तु सहित विभिन्न स्थानमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ।
शुक्रबार राति ११ः५० बजेतिर कपिलवस्तु ,रुपन्देही लगाएत विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको हो। विभिन्न व्यक्तिले सामाजिक संजालमा पोस्ट गर्दै भुकम्प ले नराम्रो सङ्ग नै हल्लाएको बताएका छन।
थप जानकारी आउन बाँकी छ।