Thursday, May 15, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना | महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन | मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना | सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण | बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण | मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी | राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

उपाध्यक्ष लामाद्वारा तिलौराकोट सहित बुद्धस्थलहरुको निरीक्षण

न्युज डेस्क न्युज डेस्क
२०८० भदौ ९, शनिबार १२:४७ PM
उपाध्यक्ष लामाद्वारा तिलौराकोट सहित बुद्धस्थलहरुको निरीक्षण

कपिलवस्तु ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण भ्रमण गरेका छन । शुक्रबार बुद्धले २९ वर्ष बिताएको प्राचिन तिलौराकोट दरबार क्षेत्र सहित कपिलबस्तुका बुद्धस्थलहरुको निरीक्षण गरेका हुन ।

तिलौराकोट दरबार क्षेत्रको निरीक्षण गर्दै बुद्धको जीवनमा निकै महत्वपूर्ण स्थलका रुपमा रहेको यसको विकासमा ध्यान दिने बताए । उनले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृतको तयारीमा रहेको बताउँदै यसलाई पर्यटकमैत्री बनाउने तर्फ ध्यान दिने बताए ।

संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका डा. लामाले प्राचिन शाक्यहरुको राजधानी कपिलबस्तु निकै महत्वपूर्ण स्थल रहेकाले यहाँ तीर्थालुहरुलाई मध्यनजर गरी ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक देखिएकाले पहल गर्ने बताए । उनले तिलौराकोट दरबारमा तत्तकाल दुवै साईडमा रहेका झाडी, बुट्यानहरुको सरसफाई, ध्यान तथा पूजा स्थल बनाउनका लागि पहल गर्ने बताए ।

डा। लामाले विश्वभरका बौद्धमार्गीहरुलाई एकपटक लुम्बिनीसँगै तिलौराकोट र रामग्राम लगायतका बृहत्तर लुम्बिनी क्षेत्रमा भ्रमणका लागि अनुरोध गरे । उनले बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किट बनाउने र यसको प्रबद्र्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरि आगामी महिना देखी हजारौं धार्मिक पर्यटकहरु भित्राउन सुरु गर्ने बताए ।

उपाध्यक्ष डा। लामाले ३ वटा बुद्ध नेपालमै जन्मिएको स्थल भएकाले निकै महत्वपूर्ण रहेको भन्दै तिलौराकोट, रामग्राम सहित बृहत्तर लुम्बिनी क्षेत्रको विकास गर्ने बताए ।

उपाध्यक्ष डा.लामा सहितको समुहले कपिलवस्तुको तिलौराकोटसँगै कुदान, गोटीहवा, सगरहवा, निलिहवा, अरुणकोट, सिसनिया र जगदीशपुरता लगायत स्थानहरूको अबलोकन तथा निरीक्षण गरेको छ । निरीक्षणमा कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले प्राचिन कपिलबस्तु, तिलौराकोट दरबार र कपिलबस्तुका बौद्धस्थलहरुका बारेमा जानकारी गराएका थिए ।

निरीक्षणमा कोषका परिषद सदस्य गोपी कृष्ण शर्मा, तिलौराकोट इकाका माधवप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो । यसअघि बिहीबार उपाध्यक्ष डा।लामाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्रामको अवलोकन एवं निरीक्षण गरेका थिए ।

यस्तै बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिर, अशोकस्तम्भ विहारखण्ड सकुर्लर लेभी, शान्तिदीप, शान्तिघण्ट, शान्तिस्तूप, फ्रेण्डसिप ब्रिज, संग्रहालय तथा लिरीआईलाई समेत पर्याटकमैत्री बनाउने र तत्काल माया देवी परिसरमा दर्शनार्थीलाइ दीप प्रज्वलन गर्ने व्यवस्था बनाउने गरी काम थाल्ने समेत उपाध्यक्ष लामाले प्रतिबद्धता जनाएका छन । लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी समालेलगत्तै डा। लामाले कर्मचारीहरुसँग भेटघाट, कार्यालयहरुको योजना लगायतका बिषयमा जानकारी लिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना

मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली छ। गण्डकी प्रदेशका...

Read more
महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन

महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन

कपिलवस्तु । बाणगंगा नगरपालिका–२ मा पर्ने लालमटिया सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुलाई सिपमूलक तालिम अन्तर्गत महिला उद्यम विकासका लागी...

Read more
मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

Read more
सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

कपिलवस्तु । २५६९ औं बुद्ध जयन्तीको पावन अवसरमा सञ्चारिका समूह कपिलवस्तुले मानवीय सेवाको उदाहरणीय कार्य प्रस्तुत गरेको छ। समूहले सोमबार...

Read more
बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

कपिलवस्तु । बाणगंगा नगरपालिका–४ गजेहडास्थित चारनम्बर–तौलिहवा सडकखण्डमा निर्माण गरिएको भगवान गौतम बुद्धको मूर्ति सोमबार अनावरण गरिएको छ। २५६९ औं बुद्ध...

Read more
मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको...

Read more
बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

काठमाण्डौ – शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ...

Read more
गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

पशुपति गिरी,कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले चालु तथा अघिल्लो वर्षका मुख्य विकास योजनामध्ये करिब ४० प्रतिशत योजना सम्पन्न गरेको...

Read more
कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु । कपिलवस्तु बहुमुखी क्याम्पस (तौलिहवा) मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा अनुसार अध्यक्ष पदमा हरम शरीफ मुसलमान ९७ मतको अन्तरले...

Read more
राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले मानव अधिकार विरुद्ध गैरकानुनी गति विधि गरेको आरोप लागेको छ । वाणगंगा नगरपालिका–४...

Read more

भर्खरै प्रकाशित

मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना

मौसम अपडेट : आज तीन प्रदेशमा वर्षाको सम्भावना

महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन

महिलालाई रोजगारीमुखी तालिम दिँदै लालमटिया सामुदायिक वन

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

मौसम अपडेट : यी स्थानमा मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षाको सम्भावना

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

सञ्चारिका समूह कपिलवस्तुद्वारा मानव सेवाको उदाहरण : डायलासिस बिरामीलाई फलफूल वितरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

बाणगंगाको गजेहडामा बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सौन्दर्यीकरण

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media